एटीएम बुथ नभएका वित्तीय संस्थाका शाखा ११ देखि १ बजेसम्म खुल्ने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १२, बुधबार,१०:५४:AM  
एटीएम बुथ नभएका वित्तीय संस्थाका शाखा ११ देखि १ बजेसम्म खुल्ने 

काठमाडौं। एटीएम बुथ नभएका बैंक तथा वित्तीय संस्थाका शाखाहरु खुल्ने भएका छन्। एटीएम नभएका शाखा हरेक दिन ११ बजेदेखि १ बजेसम्म खुल्ने भएको हो ।

बैंकहरुले डिजिटल बैंकिङलाई जोड दिएका बेला नेपाल बैंकर्स एसोसियसनले एटीएम वुथ नभएका संस्थालाई खोल्न भनेको हो । बैक तथा वित्तीय संस्थामा ३ हजार ६६२ वटा एटीएम सञ्चालनमा छन्। 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top