कोरना रोकथामको लागि इस्टलिन्क टेक्नोलोजीको सहयोग

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १२, बुधबार,०२:५९:PM  
कोरना रोकथामको लागि इस्टलिन्क टेक्नोलोजीको सहयोग

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा मेरो कम्पनी इस्टलिन्क टेक्नोलोजीले आर्थिक सहयाग गरेको छ ।

कम्पनी ले बुधबार १० हजार रूपैयाँ सरकारको खातामा जम्मा गरिदिएको छ । देश र जनताको हितको लागि र कोरोनाको संक्रमणबाट मुक्त गर्न सबै सहयोगी हातहरु जुटौ र सरकारलाई भरपुर सहयोग पुग्ने कम्पनीको भनाई छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top