बबरमहलमा भारत बिरोधी नारा लगाउने पक्राउ (फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ वैशाख २९, साेमबार,०२:१६:PM  
बबरमहलमा भारत बिरोधी नारा लगाउने पक्राउ (फोटो फिचर)

भारतले नेपालको लिपुलेक मिचेर सडक बनाएको बिरोधमा सिमा रक्षक अभियान नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । काठमाडौँको बबरमहल क्षेत्रमा जम्मा भएका प्रदर्शनकारीले भारत विरोधी नारा लगाउनका साथै सरकारको आलोचना गरेको थियो । प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top