कालिमाटी तरकारी बजारमा आरडीटी/पिसिआर परिक्षण (फोटो फिचर)

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ जेठ १, बिहीबार,०१:५६:PM  
कालिमाटी तरकारी बजारमा आरडीटी/पिसिआर परिक्षण (फोटो फिचर)

काठमाडौ महानगरिपालिका तथा स्वास्थ्य मन्त्रालयको संयुक्त पहलमा काठमाडौंको कालिमाटी तरकारी बजारमा विहान ११ बजे देखि कोरोना संक्रमणको परिक्षण भइरहेको छ । उक्त आरडिटी र पिसिआर परिक्षणमा तरकारी बजारका बिक्रेता, उनीहरुका सहयोगी, ढुवानी कार्यमा संलग्न चालक तथा सहचालक, मजदुर, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीहरु संलग्न रहेको कालिमाटी फलफूल तथा तरकारी बजारले जानकारी दिएको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top