सेञ्चुरी बैैंकद्वारा सबै कर्मचारीलाई कोभिड–१९ बीमा 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ जेठ ९, शुक्रबार,०३:१४:PM  
सेञ्चुरी बैैंकद्वारा सबै कर्मचारीलाई कोभिड–१९ बीमा 

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सबै कर्मचारीहरुको कोभिड–१९ बीमा गराउने भएको छ । बैंकले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी मार्फत आफ्ना सबै कर्मचारीहरुको बीमा गराउने निर्णय गरेको हो । बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संम्भावित संक्रमणका विरुद्ध आफ्नो सम्पूर्ण कर्मचारीहरुको सुरक्षाको लागि बीमा गराउने निर्णय गरेको हो ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कर्पोरेट बजार बाट थप

Top