साझा पार्टीको प्रश्न- न्याय किन जात हेरेर..? (फोटो फिचर) 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ जेठ ३२, आइतबार ,०३:५३:PM  
साझा पार्टीको प्रश्न- न्याय किन जात हेरेर..?  (फोटो फिचर) 

रूकुममा भएको दलित यूवाहरुको सामुहिक हत्या तथा न्यायमा भइरहेको ढिलाई प्रति सरकारको बिरोध गर्दै साझा पार्टीले काठमाडौंको माइतिघरमा प्रदर्शनी गरेको छ । संयोजन रबिन्द्र मिश्र सहितको सहभागीता रहेको प्रदर्शनीमा युवाहरुले बिभिन्न प्ले कार्ड बोकेर सरकारको बिरोध गरेका थिए ।  

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top