भारतमा पेट्रोलियमको भाउ बढेर लिटरको भारु ८० नाघ्यो  

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार १२, शुक्रबार,०५:१४:PM  
भारतमा पेट्रोलियमको भाउ बढेर लिटरको भारु ८० नाघ्यो  

एजेन्सी । पछिल्लो समयमा माग बढेपछि भारतमा पेट्रोलियम पदार्थको भाउ उकालो लागेको छ । भारतीय तेल कम्पनीहरुले मूल्य बढाइरहेका छन । तेल कम्पनीहरुले शुक्रबार पेट्रोल लिटरको २१ पैसा र डिजेल १७ पैसा बढाएका छन । 

राजधानी दिल्लीमा पेट्रोल लिटरको ८०.१३ र डिजेल ८०.१९ रुपैयाँ पुगेको छ । मुम्वइमा पेट्रोल लिटरको ८६.९१ र डिजेल ७८.५१ पैसा पुगेको छ । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top