साउन ७ गतेसम्म लकडाउन लम्बियो, हवाई उडान र नाका पनि नखुल्ने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार १५, साेमबार,०९:५०:PM  
साउन ७ गतेसम्म लकडाउन लम्बियो, हवाई उडान र नाका पनि नखुल्ने

काठमाडौं ।  जारी बन्दाबन्दी(लकडाउन) लाई  आउँदो साउन ७ गतेसम्म लम्बिने भएको छ ।  सोमबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार,  अन्तराष्ट्रय हवाई उडान र अन्तराष्ट्रिय सीमा पनि साउन ७ गतेसम्म बन्द गर्ने निर्णय भएको छ। 

त्यस्तै, काठमाडौं उपत्यका भित्रन सिफारिस अनिवार्य गर्ने निर्णय गरेको छ। अब अनिवार्य होम क्वारेन्टाइनमा बस्ने प्रतिवद्धतासहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको जनाएको छ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top