सेयर बजारमा उछाल आएपछि सर्किट लाग्यो, ७२ अंकले बढ्यो 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार १६, मङ्गलबार,०१:११:PM  
सेयर बजारमा उछाल आएपछि सर्किट लाग्यो, ७२ अंकले बढ्यो 

काठमाडौं । सेयर बजारमा उछाल आएपछि सोमबार सर्किट लागेको छ । सेयर बजार ६ प्रतिशत अर्थात ७२ अंकले बढेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले सर्किट लगाएको हो  बजार सर्किट लागेर बजार ४० मिनेटको लागि सेयर कारोबार बन्द भएको छ

। सोमबार ५० अंकले बजार घटेपछि सर्किट लागेको थियो । पछि बजार सम्हालिएर १२ अंकले मात्र घटेको थियो । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top