प्युठानमा मकैको बोट ढल्नेगरी सलहले पुर्यायो क्षति 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार १६, मङ्गलबार,०१:५२:PM  
प्युठानमा मकैको बोट ढल्नेगरी सलहले पुर्यायो क्षति 

प्युठानको सरुमारानी गाउँपालिका—३ को दुमही सजिकोट, सुजिनपुर हुँदै कास्कोट क्षेत्रमा सलहले मकै बालीमा क्षति पुर्याएको छ ।  त्यो क्षेत्रका बारीमा भएको मकैमा सलह पसेपछि क्षति पुर्याएको हा । मकैको बोट नै ढल्ने गरी सलहले क्षति पु¥याएको वडाअध्यक्ष भिम मर्साङ्गीले बताए ।

उनले बारीहरुमा ढपक्कै ढाक्ने गरी सलह किरा आएपछि स्थानीयले ड्रम, थाल ठट्याउने, धुँवा बाल्ने प्रयास गरिहेको बताए ।  कति क्षेत्रफलमा फैलिएको छ भन्ने यकिन विवरण भने आइसकेको छैन । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top