ट्याक्सी चलाउन पाउनु पर्ने भन्दै व्यवसायी सडकमा उत्रिए(फाेटाेफिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ असार १६, मङ्गलबार,०४:००:PM  
ट्याक्सी चलाउन पाउनु पर्ने भन्दै व्यवसायी सडकमा उत्रिए(फाेटाेफिचर)

काठमाडौं । ट्याक्सी चलाउन पाउनु पर्ने माग राख्दै व्यवसायीहरु सडकमा उत्रिएका छन् । लकडाउन लम्बिदै जादा सरकारले निजी सवारी साधानलाई मात्र चलाउन दिएको र ट्याक्सी चलाउन नदिएको भन्दै दबाब स्वरुप उनिहरुले सडकमा प्रर्दशन गरेका हुन् ।

लामो समयदेखी लकडाउन हुदाँ घरबार चलाउन समस्या भएको, बैंकको ब्याज, किस्ता तिर्न समस्या भएको भन्दै व्यवसायीहरुले प्रर्दशन गरेका हुन् । व्यवसायीहरुले नयाँ बानेश्वरमा प्रर्दशन गरेका थिए । 

उनीहरुले निजी सवारी साधानमा हिड्दा कोरोना नलाग्ने र ट्याक्सीमा कसरी लाग्ने भन्दै सरकारको जवाफ मागेका थिए ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

नाजिया श्रेष्ठ

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top