प्रज्ञा प्रतिष्ठानमा २०७ औं भानु जयन्ती मनाईयो(फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ असार २९, साेमबार,०१:३८:PM  
प्रज्ञा प्रतिष्ठानमा २०७ औं भानु जयन्ती मनाईयो(फोटो फिचर)

काठमाडौं । आदिकबि भानुभक्त आचार्यको २०७ औं जन्म जयन्ती काठमाडांैमा एक कार्यक्रम गरी मनाइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको कार्यक्रम भानुभक्तको शालिकमाथि फुल र माल्यार्पण गरिएको थियो । 

कार्यक्रम पर्यटनमन्त्री योगेश भट्टराइले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाल राष्ट्रको एकीकरण गर्न आदिकबि भानुभक्त आचार्यको भूमिका महत्वपूर्ण भएको बताए ।

कार्यक्रम अन्य विशिष्ठ व्यक्तिहरुले पनि भानुभक्त आचार्यका बारेमा स्मरण गर्दै आफ्ना भनाइ राखेका थिए ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

नाजिया श्रेष्ठ

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पर्यटन बाट थप

Top