सुरक्षा मापदण्ड अपनाएर यसरी थाल्दैछ साझा बसले सेवा(फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ साउन १, बिहीबार,११:५५:AM  
सुरक्षा मापदण्ड अपनाएर यसरी थाल्दैछ साझा बसले सेवा(फोटो फिचर)

काठमाडौं । साझा यातायातले आजबाट काठमाडौं उपत्यकामा बस सञ्चालन सेवा सुरु गरेको छ । कोभिड–१९ बाट बच्न सम्पूर्ण शुरक्षा मापदण्ड अपनाएर बस सेवा सुरु गरेको साझाले जनाएको छ ।

सरकारले तोकेको भाडादर भन्दा केही कममा भाडा निर्धारण गरिएको छ ।  यात्रुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ । स्यानिटाइजर र भौतिक दूरी कायम गर्नुपर्ने साझाले जनाएको छ । पहिलेकै रुटमा बस चल्नेछन् ।

नाजिया श्रेष्ठ

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी फोटो फिचर बाट थप

Top