घण्टा कर्ण पर्वको अन्त्य (फाेटाे फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ साउन ५, साेमबार,०८:३४:AM  
घण्टा कर्ण पर्वको अन्त्य (फाेटाे फिचर)

नेवार समाजमा प्रत्येक बर्षको श्रावण कृष्ण चतुर्दशीका दिन गथामुगः पर्व ( घण्टा कर्ण ) पर्व उपत्यकाको तीनै जिल्लामा चौबाटोमा नर्कटकोबोटलाई तिन मुठ्ठाको तिनखुट्टा त्रिपद बनाई सजाइने सम्बर भैरवको प्रतिक पनि मान्ने गरिन्छ । भूतलाई पन्छाउने यस पर्वलाई उपत्यकामा जात्राको शुभारम्भको स्वरूप मानिने गथेमुगल पर्व यो बर्षको कृषि कर्म सकिएको (सिनाज्या ) रुपमा मनाउने परम्परा चलिआएको छ ।

जस अनुसार शुक्रबार उपत्यका भित्रका काठमाडौँ ,ललितपुर ,भक्तपुरमा विधिवत रुपमा यस पर्व मनाइएको छ । काठमाडौँको किल्लागलमा बनाएइएको घण्टा कर्णको पुत्लालाई विधिवत रुपमा तानि बिष्णुमती नदिमा लगी बगाएपछि  यस पर्बको अन्त्य भएको मानिन्छ । यस पर्बमा मानिसहरु फलामको औँठी लगाउने गर्दछन् ।

No description available.

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

नाजिया श्रेष्ठ

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top