भारतको एसीबआई बैंकको नाफा ८१ प्रतिशत बढ्यो, खुदनाफा ४१८९ करोड 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन १६, शुक्रबार,०२:१८:PM  
 भारतको एसीबआई बैंकको नाफा ८१ प्रतिशत बढ्यो, खुदनाफा ४१८९ करोड 

एजेन्सी । बन्दाबन्दी (लकडाउन) का बेला भारत सरकार स्वामित्वको स्टेट बैंक अफ इन्डिया (एसबीआई) को नाफा ८१ प्रतिशत बढेको छ । यो त्रैमाशमा बैंकले ४ हजार १८९ करोड भारु खुदनाफा गरेको दी इकोनोमिक टाइमले जनाएको छ । 

गत वर्षको सोही अवधिमा २ हजार ३१२ करोड भारु नाफा थियो । बैंकले २६ हजार ६४१ करोड भारु खुदब्याज आम्दानी गरेको छ । बैंकले १२ हजार ५०१ करोड प्रोभिजनिङ  गरेको छ । 

 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top