थप २२४ जनामा कोरोना संक्रमण, थप चार जनाकाे मृत्यु

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन १६, शुक्रबार,०४:४०:PM  
थप २२४ जनामा कोरोना संक्रमण, थप चार जनाकाे मृत्यु

काठमाडौं ।  पछिल्लो २४ घण्टाको अवधिमा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । त्यस्तै, थप चार जनाकाे मृत्यु भएकाे छ । याे सँगै मृत्यु हुनेकाे संख्या ५६ जना पुगेकाे छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top