ललितपुरको ठेचो गाउँ जहाँ कोरोनाकाे त्रास छैन(फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ भदाै २४, बुधबार,०५:००:PM  
ललितपुरको ठेचो गाउँ जहाँ कोरोनाकाे त्रास छैन(फोटो फिचर)

काठमाडौं । अहिले मुलुक कोरोना भाइरसका कारण आक्रान्त छ । सहर देखि गाउँका मानिसका गतिविधिहरु कोरोना भाइरसले ठप्प पारिदिएको छ । तर,ग्रामीण बस्तीमा भने कोभिडको प्रभाव त्यति देखिँदैन् ।

कोरोना महामारीको प्रभाव नपरेको क्षेत्र हो, ललितपुर जिल्लाको गोदाबारी नगरपालिका स्थित ठेचोे गाउँ । जहाँ हामी पुग्दा त्यहाँका मानिसहरु आफ्नै दैनिकीमा व्यस्त देखिन्थे ।

उनीहरुमा कोरोनाको प्रभाव देखिन्नथ्यो । कोही भट्टमास केलाई रहेको थिए । केही बुढाबुढीहरू परम्परात चर्खाबाट धागो काटिरहेको  थिए । केटाकेटीहरु साइकल चलाई रमाइलो गरिरहेका देखिन्थे ।

यी सबै दृश्यले लागि रहेको थियो कि यहाँका मानिसलाई कोरोना भन्ने कुनै भाइरस नै छैन् ।  त्यसको प्रभावै छैन् । स्थानिय बृद्धबृद्धा, युवायुवती र केटाकेटीहरु आफ्नौ दैनिक काममै व्यस्त देखिन्थे । 

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top