कोभिडले घरमै बसेर जितिया पर्व मनाइयो(फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ भदाै २५, बिहीबार,०५:५०:PM  
कोभिडले घरमै बसेर जितिया पर्व मनाइयो(फोटो फिचर)

काठमाडौं । थारु समुदायका महिलाको मुख्य चाड हो जितिया । आज जितियाको दोस्रो दिन अर्थात् मुख्य दिन । निकै रमझमका साथ मनाइने यो पर्वमा यस वर्ष खासै उल्लास छैन । कोरोनाको प्रकोपका कारण थारु महिला घरमै बसेर जितिया मनाइरहेका छन् ।

सामूहिकरुपमा झाम्टा नाँच नाच्दै गाउँदै जितिया मनाउने उनीहरु यसवर्ष घरमै बसेका छन् । थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी, पश्चिम र माडी क्षेत्रमा जितिया मनाइन्छ तर बसाइसराईका कारण उपत्यकामा पनि हरेक बर्ष यो चाड मनाइने गरिन्छ ।

यसै क्रममा राजधानीको पाशुपत स्थित गौरीघाटमा केहि महिलाहरुले जितिया पर्व मनाएका छन् ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी फोटो फिचर बाट थप

Top