एक वर्षसम्म सरकारी ठेक्कापट्टमा सहभागी हुन नपाउने गरी ओम्नी ग्रुप कालोसूचीमा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै २९, साेमबार,०१:१७:PM  
एक वर्षसम्म सरकारी ठेक्कापट्टमा सहभागी हुन नपाउने गरी ओम्नी ग्रुप कालोसूचीमा

सरकारले ओबिसीआई (ओम्नी ग्रुप) लाई एक वर्षका लागि कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीलाई कालोसूचीमा राखको हो। कार्यालयले ओम्नीलाई एक वर्षसम्म कुनै पनि सरकारी ठेक्कापट्टामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो । 

कार्यालयले भदौ २८ गते विभिन्न सरकारी निकायबाट प्राप्त भएको विवरणका आधारमा एक वर्षका लागि कालोसूचीमा राखको सूचना प्रकाशन गरेको छ।

ओम्नी समूहले सम्झौताअनुसार स्वास्थ्य उपकरण ल्याउन नसकेकाे र खरिद प्रक्रियामा भष्ट्रचार गरेकाे अाराेप लागेकाे थियाे ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top