शिवम सिमेन्टको सीईओमा भारतीय नागरिक देवेन्द्र सिन्हा 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै ३१, बुधबार,०६:४९:PM  
शिवम सिमेन्टको सीईओमा भारतीय नागरिक देवेन्द्र सिन्हा 

काठमाडौं । शिवम सिमेन्ट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्र सिन्हा नियुक्त भएका छन।

सञ्चालक समितिले भदौ ३१ गते बुधबारदेखि लागू हुने गरी सिन्हालाई सीईओ बनाएको हो । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको स्वीकृतिमा भारतीय नागरिक सिन्हालाई नियुक्त गरिएको उद्योगले जनाएको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top