ललितपुर महानगरका नगर प्रहरीहरु अब साइकलमा सरर (फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ असाेज १४, बुधबार,१०:२६:AM  
ललितपुर महानगरका नगर प्रहरीहरु अब साइकलमा सरर (फोटो फिचर)

काठमाडौं । ललितपुर महानगरपालिकाले वातावरणमैत्री बनाउन नगर प्रहरीहरुलाई साइकलबाट ड्युटी गर्न खटाएको छ । महानगरपालिकाकी उपमेयर गीता सत्यालले महानगर प्रहरीलाई साइकल हस्तान्तरण गरेकी छिन् । 

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top