सरकारले अनुमति नदिए पनि खुल्न थाले शैक्षिक संस्था (फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ असाेज १४, बुधबार,०३:३६:PM  
सरकारले अनुमति नदिए पनि खुल्न थाले शैक्षिक संस्था (फोटो फिचर)

काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण सम्पूर्ण यातायात, होटल, रेष्टुराँ तथा शैक्षिक संस्थाहरु बन्द अवस्थामा नै रहेका थिए तथा हालको अवस्थामा आएर कोरोनाको डरलाई पछि पार्दै मानिसहरुले विभिन्न क्षेत्रहरु सञ्चालनमा आएका छन् ।

यहि क्रममा नेपालमा पनि असोज १ देखि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै लामो दुरीका यातायातका साधन र अन्य व्यापारव्यवसाथ सञ्चालन भइरहेका छन् । 

शैक्षिक संस्थाहरुको हकमा वैकल्पिक माध्यमबाट अपनाई पठनपाठन गराउने निर्णय गरिएको थियो ।  तर, राजधानीकै चन्द्रागिरि नगरपालिका ७ महादेवस्थानस्थित चेक पोस्टमा समेत प्रभात माध्यमिक विद्यालयमा कक्षा सुरु गरिएको छ ।  

वडा नं ७ मा कोरोना भाइरस संक्रमणको केश कम रहेको र चन्द्रागिरि नगरपालिकाले सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन अनुमति दिएपछि सञ्‍चालन भएको हो ।  विद्यालय सञ्‍चालन गरिए पनि प्रभावकारी रुपमा चल्न सकेका छैनन् । No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

No description available.

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top