राजधानीलाई मनोरम बनाउँदै आर्क ब्रिज (फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ असाेज १७, शनिबार,०९:५८:AM  
राजधानीलाई मनोरम बनाउँदै आर्क ब्रिज (फोटो फिचर)

काठमाडौं । राजधानीको बबरमहल र बानेश्वरलाई जोड्ने बिजुली बजारस्थित धोबिखोलामाथि निर्माण गरिएको आर्क ब्रिजमा रंगरोगन गर्न थालिएको छ ।

खोलामाथि दुईवटा नेटवर्क आर्क ब्रिज निर्माण कार्य केहि महिनाअघि मात्र सकिएको थियो । निर्माण काम सकिए लगतै दुईवटै ब्रिजमा बत्ती पनि जडान गरि सकिएको छ ।

हाल सुरक्षा सतर्कता अपनाउँदै कामदारहरुले ब्रिजमा रंग लगाउने काम गरिरहेका छन् । राजधानी मै पहिलो पटक निर्माण गरिएको सो आर्क ब्रिज निकै आकर्षक देखिएको छ ।

No description available.No description available.No description available.

No description available.No description available.No description available.No description available.No description available.

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पूर्वाधार बाट थप

Top