संकटा क्षेत्रमा पर्यटकको लागि सजाइए छाता (फोटोफिचर)

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ मङ्सिर ३०, मङ्गलबार,०१:२९:PM  
संकटा क्षेत्रमा पर्यटकको लागि सजाइए छाता (फोटोफिचर)

राजधानीको संकटा क्षेत्रमा मानिसहरुको आर्कषणका लागि छाता सजाएर राखिएको छ । स्थानिस बासी, संकटा क्लव र वडाको सहकार्यमा सो छाता राखिएको हो । न्युरोड गेटबाट संकटा मन्दिरसम्म विभिन्न रंगीविरंगी छाताहरुले बाटो सजाइने स्थानिय रविन्द्र सिखकारले जानकारी दिए । सोमबारबाट शुरु गरिएको सो काम बुधबार सक्किने छ ।

No description available.No description available.No description available.No description available.No description available.

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी फोटो फिचर बाट थप

Top