दिवसको पूर्वसन्ध्यामा योमरी बनाउन व्यस्त नेवारी महिला (फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ पुस १४, मङ्गलबार,०३:१०:PM  
दिवसको पूर्वसन्ध्यामा योमरी बनाउन व्यस्त नेवारी महिला (फोटो फिचर)

काठमाडौंको बसन्तपुरस्थित मरुगणेशमा नेवारी महिला योमरी बनाउन व्यस्त छन् । परम्परागत पहिरनमा सजिएर याेमरी दिवसको पूर्वसन्ध्यमा योमरी बनाउन नेवारी महिला व्यस्त छिन् । 

योमरी दिवसको दिन एक विशेष खानाको परिकारको रुपमा नेवारी समुदायमा योमरी बनाउने चलन छ ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top