काठमाडौं । मेगा बैंकले विपन्न वर्ग, महिलाद्वाारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल उद्यमशील महिला महासंघसँग सम्झौता गरेको छ।
सम्झौतापत्रमा बैंककी सीइओ अनुपमा खुञ्जेली र महासंघकी अध्यक्ष देवीका बुढाथोकीले हस्ताक्षर गरे।
सो सम्झौतापश्चात् मेगा बैंकले महासंघसँग आवद्ध उद्यमी महिलाहरुलाई आफ्नो व्यवसाय विस्तार गर्नका लागि साना तथा मझौला कर्जा प्रदान गर्नेछ।
थप
expand_more