उद्यमशील महिला महासंघ र मेगा बैंकबीच सहकार्य

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ पुस २९, बुधबार,०३:०१:PM  
 उद्यमशील महिला महासंघ र मेगा बैंकबीच सहकार्य

काठमाडौं । मेगा बैंकले विपन्न वर्ग, महिलाद्वाारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल उद्यमशील महिला महासंघसँग सम्झौता गरेको छ।

सम्झौतापत्रमा बैंककी सीइओ अनुपमा खुञ्जेली र महासंघकी अध्यक्ष देवीका बुढाथोकीले हस्ताक्षर गरे।

सो सम्झौतापश्चात् मेगा बैंकले महासंघसँग आवद्ध उद्यमी महिलाहरुलाई आफ्नो व्यवसाय विस्तार गर्नका लागि साना तथा मझौला कर्जा प्रदान गर्नेछ।


 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी बैङ्किङ बाट थप

Top