काठमाडौं । पोखरा उद्योग वाणिज्य संघको ३३औं अधिवेशनबाट नारायण कोइराला अध्यक्षमा विजयी भएका छन् भने उनले प्रतिस्पर्धी विन्दु कोइराला सुवेदीलाई पराजित गरेका हुन् ।
वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति निर्विरोध निर्वाचित भएका छन् । यसैगरी उद्योगतर्फको उपाध्यक्षमा गोकर्ण कार्की, वाणिज्यतर्फको उपाध्यक्षमा अर्जुन पोखरेल, महासचिवमा सुरेन्द्रमान बिजुक्छे, उपमहासचिवमा केशवबहादुर खत्री र कोषाध्यक्षमा बलराम आचार्य विजयी भए ।
थप
expand_moreकम
expand_less