एनएमबि बैंकको साधारणसभा सम्पन्न १६.२ प्रतिशत लाभांश पारित 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ पुस २९, बुधबार,०५:५६:PM  
एनएमबि बैंकको साधारणसभा सम्पन्न १६.२ प्रतिशत लाभांश पारित 

काठमाडौं । एनएमबि बैंकको २५ औं वार्षिक साधारणसभाले १६.२ प्रतिशत लाभांश पारित गरेको छ । सभाले गत आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट सेयरधनीहरुले १३ प्रतिशत बोनस सेयर र ३.२ प्रतिशत नगद लाभांश पारित गरेको हो ।  

यसैगरी सभाले बैंकले अधिकृत पुँजी १६ अर्ब रुपैयाँबाट वृद्धि गरी २० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top