काठमाडौं । एनएमबि बैंकको २५ औं वार्षिक साधारणसभाले १६.२ प्रतिशत लाभांश पारित गरेको छ । सभाले गत आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट सेयरधनीहरुले १३ प्रतिशत बोनस सेयर र ३.२ प्रतिशत नगद लाभांश पारित गरेको हो ।
यसैगरी सभाले बैंकले अधिकृत पुँजी १६ अर्ब रुपैयाँबाट वृद्धि गरी २० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरेको छ ।
थप
expand_moreकम
expand_less