प्रधानमन्त्री केपी शर्मा ओली समूहको आमसभाले काठमाडौंको जाम (फाेटाेफिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ माघ २३, शुक्रबार,०२:१३:PM  
प्रधानमन्त्री केपी शर्मा ओली समूहको आमसभाले काठमाडौंको जाम (फाेटाेफिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समूहको आमसभाले काठमाडौंका विभिन्न ठाउँमा जुलुसका कारण जाम भएको छ । 

सभा सुरु हुनुभन्दा अगाडि गौशाला, ज्ञानेश्वर, सोह्रखुट्टे, लैनचौर, प्रदर्शनीमार्ग, नयाँसडक बागबजार, त्रिपुरेश्वर, पुतलीसडक, भद्रकाली, रत्नपार्क, नयाँ बानेश्वर र माइतीघरबाट जुलुस निकालिएपछि जाम  भएकाे थियाे ।  जाम हुँदा सयाैं यात्रुहरू, कर्मचारी, काममा हिँडेका  सर्वधारणाहरू र  बिरामीहरू समयमा अस्पताल  पुग्न पाएनन्। 

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top