पशुपतिमा भक्तजनको भीड (फाेटाे फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ फागुन २७, बिहीबार,०३:२४:PM  
पशुपतिमा भक्तजनको भीड (फाेटाे फिचर)

काठमाडौँ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथमा विशेष मेला लागेको छ । बिहीबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ ।  
प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा पर्ने दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवलाई खुसी पार्ने विशेष दिन हो । 

No description available.

No description available.

No description available.No description available.

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी फोटो फिचर बाट थप

Top