एनआइसी एसिया लघुवित्तको सेयर कारोबार फुकुवा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत १७, मङ्गलबार,०६:०७:PM  
एनआइसी  एसिया लघुवित्तको सेयर कारोबार फुकुवा

काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्ज सम्पन्न भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले एनआइसी एसिया लघुवित्तको सेयर कारोबार फुकुवा गरेको हो । 

२५ लाख ९४ हजार ४०० कित्ता सेयर एनआइसी एसिया लघुवित्तको नाममा सूचीकरण भएको छ ।  १ः०.९४ अनुपातमा दुई संस्था मर्ज भएका हुन् । मर्जरपछि एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको नाममा एकीकृत कारोबारसमेत सुरु भइसकेको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top