अब मेलम्चीमा पनि सिप्रदीको सर्टिफाइड ग्यारेज 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत २०, शुक्रबार,०५:२५:PM  
अब मेलम्चीमा पनि सिप्रदीको सर्टिफाइड ग्यारेज 

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कसपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ । 

साे टाटा कमर्सियल गाडीका ग्राहकलाई सहज रुपमा आफ्नै स्थानमा सर्भिस तथा मर्मत सुविधा प्रदान गर्ने भएकाे छ ।  

टाटा मोर्टस ग्राहक सेवाअन्तर्गत नेपाल तथा भुटानका कन्ट्री मेनेजर समान्य दास र सिप्रदी ट्रेडिङ ग्राहक सेवाका महाप्रवन्धक सम्देन लामाले संयुक्त रुपमा उक्त वर्कसपको उद्घाटन गरे ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top