एमालेमा प्रवेश गरेका किशोर प्रधान बने वायुसेवा निगमको सञ्चालक

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत २४, मङ्गलबार,०३:१८:PM  
एमालेमा प्रवेश गरेका किशोर प्रधान बने वायुसेवा निगमको सञ्चालक

काठमाडौं । सरकारले किशोर प्रधानलाई नेपाल वायुसेवा निगमको सञ्चालकमा नियुक्त गरेको छ ।

प्रधानलाई आगामी ४ वर्षका लागि निगमको सञ्चालकमा नियुक्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । केही दिनअघि प्रधान नेपाली काँग्रेस छाडेर नेकपा एमालेमा प्रवेश गरेका थिए । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top