सिभिल बैंकद्वारा सुरेन्द्र ढकाल फाउन्डेसनलाई सहयोग

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत २४, मङ्गलबार,०६:०७:PM  
सिभिल बैंकद्वारा सुरेन्द्र ढकाल फाउन्डेसनलाई सहयोग

काठमाडौं । सिभिल बैंकले सुरेन्द्र ढकाल फाउन्डेसनलाई सामुदायिक विद्यालय सहयोग रकम हस्तान्तरण गरेको छ ।

सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलले सहयोग रकम फाउन्डेसनका अध्यक्ष सुरेन्द्र ढकाललाई हस्तान्तरण गरेका हुन् । 

१ सय १४ शाखामार्पmत सेवा प्रदान गर्दै आएको सिभिल बैंकको ८ एक्सटेन्सन काउन्टर छन् । बैंकले हालसम्म ८९ वटा एटीएम सञ्चालन गर्दै आएको छ ।  
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी बैङ्किङ बाट थप

Top