काठमाडौं । सिभिल बैंकले सुरेन्द्र ढकाल फाउन्डेसनलाई सामुदायिक विद्यालय सहयोग रकम हस्तान्तरण गरेको छ ।
सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलले सहयोग रकम फाउन्डेसनका अध्यक्ष सुरेन्द्र ढकाललाई हस्तान्तरण गरेका हुन् ।
१ सय १४ शाखामार्पmत सेवा प्रदान गर्दै आएको सिभिल बैंकको ८ एक्सटेन्सन काउन्टर छन् । बैंकले हालसम्म ८९ वटा एटीएम सञ्चालन गर्दै आएको छ ।
थप
expand_moreकम
expand_less