बिमा समितिद्वारा नेपाल लाइफकाे स्टक स्प्लीटमा राेक, धिताेपत्र बाेर्डमा पत्राचार

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत २५, बुधबार,०६:१५:AM  
बिमा समितिद्वारा नेपाल लाइफकाे स्टक स्प्लीटमा राेक, धिताेपत्र बाेर्डमा पत्राचार

बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्सकाे सेयर खण्डीकरण (स्टक स्प्लीट) गर्नमा राेक लगाएकाे छ । कम्पनीले सेयर खण्डीकरण गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरेपनि बीमा समितिले सेयर खण्डीकरण गर्न नदिनु भन्दै नेपाल धितोपत्र बोर्डमा पत्राचार गरेको छ । 

नेपाल लाइफकाे सेयर मूल्यमा तीब्र चलखेल हुने देखिएपछि टुक्र्याउन राेक लगाइएकाे  बिमा समितिले बताएकाे छ । समितका अध्यक्ष सूर्य सिलवालले  सेयर टुक्र्याउन नहुने बताए पनि समितिले धिताेपत्र बाेर्डलाइ साेही अनुसारकाे पत्र पठाएकाे हाे । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top