मङ्गलबार, जेठ ४ २०७८ ०९:५३ AM

×
images

भक्तपुरमा बिस्का जात्राको रौनक(फोटो फिचर)

काठमाडौं ।  भक्तपुरको पाँचतले मन्दिर अगाडी बिस्का जात्रा सुरु भएको छ । भैल खः तान्दै सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको भक्तपुरको बिस्का जात्रा प्रारम्भ भएको हो।

भक्तपुरको पाँचतले मन्दिर अगाडिबाट शनिबार भैल खः अर्थात् भैरवनाथको रथ तान्दै बिस्का जात्राको शुरूआत गरिएको हो। यो जात्रा ९ दिन ८ रात मनाइने गरिन्छ । जात्रामा काठमाडौं उपत्यकाका सयौं भक्तजनको सहभागीता थियो ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

प्रतिक्रिया