मङ्गलबार, जेठ ४ २०७८ १०:२५ AM

×
images

नेवार समुदायले मनाए पाँहाचह्रे जात्रा(फाेटाेफिचर)

काठमाडौं । राजधानीका विभिन्न स्थानमा पाँहाचह्रे जात्रा सोमबार मनाइएको छ । यो जात्राका पछाडि अनेकौ रोचक कहानी छन् । पाँहाचह्रे जात्रा प्रत्येक वर्ष घोडेजात्राको भोलिपल्ट नेवार समुदायले मनाउने गर्दछन् ।

नेवार समुदायले मनाउने महत्वपूर्ण पर्वका रूपमा रहेको पाँहाचह्रे जात्रा उपत्यकका अष्टमात्रिका, अजिमा र असनमा भेला गराई एकापसमा मिलन गराइन्छ । यो जात्रा उपत्यकाको अलग परम्परा र संस्कृति बोकेको जात्रा हो । 

जाडोयाम सकिएसँगै सुक्खायामबाट हुनसक्ने संक्रमण र हावाहुरी शुरु हुन लागेको सङ्केत जात्राले गर्दछ । साथै त्यस्ता भइपरि आउने संकटबाट बच्न पाँहाचह्रे जात्राले सूचनाको रूपमा काम गर्दछ । 

No description available.

No description available.

No description available.

No description available.

No description available.No description available.

प्रतिक्रिया