अन्तर्वार्ता


गृह मन्त्रालयले नै लगानीकर्तालाई तर्साएको छ : पूर्वअर्थमन्त्री डा. रामशरण महतकाे अन्तर्वार्ता

गृह मन्त्रालयले नै लगानीकर्तालाई तर्साएको छ : पूर्वअर्थमन्त्री डा. रामशरण महतकाे अन्तर्वार्ता

२२ फाल्गुन २०७५, बुधबार १०:२५

डा. रामशरण महत नेपालका नाम चलेका अर्थशास्त्री मात्रै होइनन्, लामो समय सत्तामै रहेका व्यक्ति पनि हुन् । २०४६ को जनआन्दोलनपछि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)को काम छाडेर राजनीतिमा होमिएका महत ६ पटकसम्म अर्थमन्त्रीका रुपमा काम गरेका छन् । अर्थमन्त्री हुनुअघि उनले प्रधानमन्त्रीका आर्थिक.....

पर्यटन उद्याेगमा भ्रम फैलाउनेहरू धेरै छन्

पर्यटन उद्याेगमा भ्रम फैलाउनेहरू धेरै छन्

१८ फाल्गुन २०७५, शनिबार ०८:२०

२०७५ चैत २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेका रवीन्द्र अधिकारीको फागुन १५ मा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । पोखरामा शुुक्रबार उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पछिल्लो संविधानसभाको विकास समिति सभापतिमा रहँदा उनले गरेका धेरै कामले.....

विकास सरकारले नै गर्ने हो, तर योजना बनाउँदैन : सीताराम कट्टेल ‘धुर्मुस’सँग विकास वार्ता

विकास सरकारले नै गर्ने हो, तर योजना बनाउँदैन : सीताराम कट्टेल ‘धुर्मुस’सँग विकास वार्ता

१३ फाल्गुन २०७५, सोमबार ११:००

कलाकालितामा चर्चित नाम हो— सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे (सुन्तली) । हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’बाट चर्चामा आएको यो जोडी यति बेला धुर्मुस–सुन्तली फाउन्डेसनमार्फत एकीकृत बस्ती निर्माणदेखि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा लागेको छ । महत्त्वाकाङ्क्षी योजनाका रुपमा.....

हामीले विकासको बाटो देखिसकेका छौं : अर्थमन्त्री डा. युवराज खतिवडासँगकाे अन्तर्वार्ता

हामीले विकासको बाटो देखिसकेका छौं : अर्थमन्त्री डा. युवराज खतिवडासँगकाे अन्तर्वार्ता

८ फाल्गुन २०७५, बुधबार ०८:००

डा. युवराज खतिवडा अर्थशास्त्री मात्रै होइनन्, लामो समय अर्थतन्त्रका मुख्य सूचकहरु नियालिरहेका र अर्थतन्त्रलाई मजबुत बनाउन क्रियाशील व्यक्ति पनि हुन् । राजनीतिक रुपले डा. खतिवडा कम राजनीतिज्ञ र बढी कर्मचारी हुन् । तर, अहिले भने नेकपाका केन्द्रीय सदस्य र अर्थमन्त्री छन् । ३० वर्ष राष्ट्र बैङ्कमा काम गरेर.....

विदेशमा लगानी खोल्न ढिला गर्न हुन्न

विदेशमा लगानी खोल्न ढिला गर्न हुन्न

२९ माघ २०७५, मंगलवार ०८:००

पछिल्लो समय नेपालीहरुले अनेकन विधिबाट विदेशमा पैसा लैजाने वा विदेशमै बसेर कमाउने र त्यहाँ लगानी गर्ने गरेको पाइन्छ । खासगरी अध्ययनका क्रममा जापान गएका भवन भट्ट त्यहीँको कमाइ सदुपयोग गर्दै व्यवसायमा सक्रिय भए । उनी गत वर्ष गैरआवासीय नेपाली सङ्घ (एनआएनए)का अध्यक्ष बने । एनआरएन जापानका अध्यक्षसमेतको भूमिका.....

सतप्रतिशत ‘भ्यालुएड’ हुने पाँच क्षेत्रलाई प्रवर्द्धन गरौ, जसले व्यापार घाटा कम र रोजगारी बढाउँछः उद्याेगी सतीशकुमार माेरकाे अन्तर्वार्ता

सतप्रतिशत ‘भ्यालुएड’ हुने पाँच क्षेत्रलाई प्रवर्द्धन गरौ, जसले व्यापार घाटा कम र रोजगारी बढाउँछः उद्याेगी सतीशकुमार माेरकाे अन्तर्वार्ता

२७ माघ २०७५, आईतवार १५:२५

नेपाल उद्योग परिसङ्घका बरिष्ठ उपाध्यक्ष सतीशकुमार मोर प्रतिष्ठित उद्योगी हुन् । आधा दर्जनभन्दा बढी उद्योगमा आवद्ध मोर लक्की ग्रुपका अध्यक्ष समेत छन् । उनी उद्योगीहरुको संस्था परिसङ्घमा रहेर उद्योग मैत्री कानुन बनाउन निरन्तर लागिरहेका छन् । त्यसैगरी, फागुन २ गते हुन लागेको उद्यमशीलता समिटको संयोजकको.....

माफियाको जालो नतोडेसम्म निर्माण क्षेत्र सुध्रिँदैन : नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहकाे अन्तर्वार्ता

माफियाको जालो नतोडेसम्म निर्माण क्षेत्र सुध्रिँदैन : नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहकाे अन्तर्वार्ता

२१ माघ २०७५, सोमबार १०:४४

जति बेला सरकारले निर्माण व्यवसायीहरुलाई पक्राउ आदेश जारी गर्ने र पक्राउ गर्ने काम गरिरहेका थियो, त्यति बेला रवि सिंह नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा चुनिएका थिए । असोज ६ सम्पन्न महासङ्घको २०औं साधारणसभा एवम् ११औं अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएसँगै सिंह निर्माण व्यवसायीहरुको समस्या समाधानका.....

निगमले आफैंले कमाएर पुँजी बढाउने अवस्था छैन

निगमले आफैंले कमाएर पुँजी बढाउने अवस्था छैन

४ माघ २०७५, शुक्रबार ११:५६

२०७५ कात्तिक ३० गते मन्त्रिपरिषद् बैठकबाट नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका हुन्— मदन खरेल । अरुले गरेको कामको गुणदोष लिन नचाहेपछि खरेलले निगमको श्वेतपत्र सार्वजनिक गरे । हावादारी व्यावसायिक योजना बनाएर वाइडबडी जहाज उड्न नसकेको निष्कर्षसहित खरेलले नयाँ योजनासमेत बनाए । लामो दूरीमा.....

आगामी वर्षदेखि सञ्चित कोषमा रहेको ३ अर्ब लाभांश बाँड्ने छौं : नेपाल पुनर्बिमा कम्पनीका सीईओ चिरायु भण्डारीसँगकाे अन्तर्वार्ता

आगामी वर्षदेखि सञ्चित कोषमा रहेको ३ अर्ब लाभांश बाँड्ने छौं : नेपाल पुनर्बिमा कम्पनीका सीईओ चिरायु भण्डारीसँगकाे अन्तर्वार्ता

२६ पुष २०७५, बिहीबार १५:००

चार दशकदेखि बिमा क्षेत्रमा कार्यरत चिरायु भण्डारीले ०७२ साउनदेखि नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको कमान्ड सम्हाल्दै आएका छन् । सीईओ भण्डारीले संस्थालाई अघि बढाउन धेरै काम गरेका छन् । यसबीच उनले सफलता पनि प्राप्त गरेका छन् । विदेशबाट वार्षिक १ अर्ब रुपैयाँको हारहारीमा पुनर्बिमा शुल्क ल्याउन उनी सफल भएका.....

टेलिकमको आफ्नो स्रोत थपेर देशभर फोरजी विस्तारलाई समयमै सक्छौं, नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीसँगकाे अन्तर्वार्ता

टेलिकमको आफ्नो स्रोत थपेर देशभर फोरजी विस्तारलाई समयमै सक्छौं, नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीसँगकाे अन्तर्वार्ता

२५ पुष २०७५, बुधबार १५:२१

करिब ६ महिनादेखि रिक्त रहेको नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अहिले नयाँ नेतृत्वले स्थान पाएको छ । अहिले टेलिकममा थुप्रै चुनौती र समस्या छन् । अर्कोतर्फ सञ्चार मन्त्रीका निकट भएकाले टेलिकमको एमडीमा चुनिएको र कनिष्ठबाट वरिष्ठमा एकै चोटि प्रवेशले बाहिरी आलोचनासमेत भइरहेको छ । नवनियुक्त प्रबन्ध निर्देशक.....