अन्तर्वार्ता


सरकारले निजी क्षेत्रसँग माग्यो लगानीयोग्य परियोजना, अध्ययन गरेका संयुक्त लगानीका लागि उपयुक्त हुनुपर्ने

सरकारले निजी क्षेत्रसँग माग्यो लगानीयोग्य परियोजना, अध्ययन गरेका संयुक्त लगानीका लागि उपयुक्त हुनुपर्ने

२५ पुष २०७५, बुधबार १०:१३

काठमाडौं । सरकारले निजी क्षेत्रसँग लगानीयोग्य परियोजना माग गरेको छ । लगानी बोर्डको कार्यालयले लगानी सम्मेलनमा लगानीयोग्य परियोजना पेश गर्न निजी क्षेत्रसँग आयोजना माग गरेको हो । निजी क्षेत्रबाट अध्ययन गरिएका संयुक्त लगानीका लागि उपयुक्त हुने परियोजना भएका सोको विवरण लगानी सम्मेलन २०१९ को सचिवालयमा.....

तल्लो इन्द्रावतीको लाइसेन्स नपाएसम्म नेसनल हाइड्रोले लगानीकर्तालाई लाभांश दिन सक्दैन

तल्लो इन्द्रावतीको लाइसेन्स नपाएसम्म नेसनल हाइड्रोले लगानीकर्तालाई लाभांश दिन सक्दैन

२० पुष २०७५, शुक्रबार १५:००

नेसनल हाइड्रोपावर कम्पनीले सन् १९९९ देखि व्यावसायिक रुपमा बिजुली उत्पादन थालेको हो । व्यवस्थापकीय असक्षमताले लगभग टाट पल्टिने अवस्थामा पुगेको नेसनल हाइड्रोमा नयाँ व्यवस्थापनले कार्यभार सम्हालेपछि ट्र्याकमा आएको छ । कम्पनीले अहिले २७ मेगावाट क्षमताको दुइटा जलविद्युत् आयोजना निर्माण गर्न लागेको छ.....

कालोसूचीबाट हटेपछि निगम नाफामा जान्छ

कालोसूचीबाट हटेपछि निगम नाफामा जान्छ

१६ पुष २०७५, सोमबार १०:४२

२०७२ जेठ १४ गते मन्त्रिपरिषद् बैठकबाट नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा नियुक्त सुगतरत्न कंसाकारले असार र साउनमा गरी दुई ओटा वाइडबडी विमान भित्र्याए । उनले नेपालको इतिहासमै पहिलो पटक राष्ट्रिय ध्वजावाहक विमान भित्र्याएर वाहवाही त कमाए । तर, एक्कासि विमान खरिदमा घोटाला गरेको भन्दै उनी विवादमा पनि.....

थप अनुदान नपाए उद्याेग बन्द हुन्छ  : कपडा उत्पादक सङ्घका उपाध्यक्ष जितेन्द्र लोहियासँगको अन्तर्वार्ता

थप अनुदान नपाए उद्याेग बन्द हुन्छ : कपडा उत्पादक सङ्घका उपाध्यक्ष जितेन्द्र लोहियासँगको अन्तर्वार्ता

११ पुष २०७५, बुधबार १७:१६

अत्यावश्यक वस्तु उत्पादनमध्ये नै पर्छ कपडा उद्योग । सरकारले भ्याट फिर्ता दिने निर्णय खारेज गरेपछि कपडा उद्योग थिलोथिलो बन्दै आएको छ । उद्योगीले भ्याट फिर्ताबापत् पाउने सुविधा सरकारले अन्य किसिमले दिनुपर्छ भन्ने माग राख्दै आएका थिए । र, सरकारले सोहीअनुसार सुविधा पनि उपलब्ध गराएको छ । सरकारले उपलब्ध गराएको.....

मर्स्याङ्दी करिडोर प्रसारणलाइन निर्माणको ठेक्का चीनको सेन्जेन फराड इलेक्ट्रिकलाई, मर्स्याङ्दीको बिजुली भरतपुर र काठमाडौं आउन सहज हुने

मर्स्याङ्दी करिडोर प्रसारणलाइन निर्माणको ठेक्का चीनको सेन्जेन फराड इलेक्ट्रिकलाई, मर्स्याङ्दीको बिजुली भरतपुर र काठमाडौं आउन सहज हुने

११ पुष २०७५, बुधबार १२:५९

काठमाडौं : २२० केभी क्षमताको मर्स्याङ्दी करिडोर प्रसारणलाइन निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको छ । चीनको सेन्जेन फराड इलेक्ट्रिक कम्पनी लिमिटेडले प्रसारणलाइन बनाउने ठेक्का पाएको हो । सेन्जेनले ६५ करोड ५५ लाख नेपाली रुपैयाँ र ११ करोड ६५ लाख चिनियाँ मुद्रामा ठेक्का पाएको नेपाल विद्युत् प्राधिकरणले.....

तीनवर्षे घट्दो साइकल सकिन लागेको छ, केही महिनापछि सेयर बजार स्वतः बढ्ने देखिन्छ,’ नेपाल पुँजी बजार सङ्घका अध्यक्ष नवराज सुवेदीसँगकाे अन्तर्वार्ता

तीनवर्षे घट्दो साइकल सकिन लागेको छ, केही महिनापछि सेयर बजार स्वतः बढ्ने देखिन्छ,’ नेपाल पुँजी बजार सङ्घका अध्यक्ष नवराज सुवेदीसँगकाे अन्तर्वार्ता

६ पुष २०७५, शुक्रबार १२:४९

काठमाडौं : एक दशकदेखि सेयर बजारमा लगानी गर्दै आइरहेका नवराज सुवेदी हाल नेपाल पुँजी बजार सङ्घका अध्यक्ष समेत हुन् । नेपाल पुँजी बजार लगानीकर्ता सङ्घ आफ्नै सक्रियतामा स्थापना गरेका उनी हाल पुँजी बजार सङ्घको अध्यक्षता गरिरहेका छन् । सेयर बजार घटिरहेको अवस्थामा म्यानेजमेन्टका विद्यार्थी उनीसँग राजधानीका.....

राजस्व विभाग, राष्ट्र बैङ्क र अाइक्यानबीच ‘लिङ्क’ गराउँछाैं : सचिव शिशिरकुमार ढुङ्गानासँगकाे अन्तर्वार्ता

राजस्व विभाग, राष्ट्र बैङ्क र अाइक्यानबीच ‘लिङ्क’ गराउँछाैं : सचिव शिशिरकुमार ढुङ्गानासँगकाे अन्तर्वार्ता

२ पुष २०७५, सोमबार १०:३०

चालू आर्थिक वर्षको बजेट वक्तव्यपछि सरकारले लिएको राजस्व लक्ष्यबारे धेरैले प्रश्न उठाए । सरकारले बिनाआधार राजस्व असुलीको लक्ष्य बढाएर जनतामाथि करको भार थोपरेको पनि आरोप लाग्यो । अर्थ मन्त्रालयमा राजस्व सचिवको जिम्मेवारी सम्हालेका शिशिरकुमार ढुङ्गाना हालै मात्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को.....

स्मार्टलाइसेन्स छाप्न यातायात व्यवस्था विभागको असहयोगः मालिका इन्कर्पोरेटका प्रबन्धनिर्देशक सुरेन्द्र ढकालसँगको अन्तर्वार्ता

स्मार्टलाइसेन्स छाप्न यातायात व्यवस्था विभागको असहयोगः मालिका इन्कर्पोरेटका प्रबन्धनिर्देशक सुरेन्द्र ढकालसँगको अन्तर्वार्ता

२१ मंसिर २०७५, शुक्रबार ११:५०

सरकारले मालिका इन्कर्पोरेटलाई स्मार्ट लाइसेन्स छाप्न जिम्मा दियो । यातायात व्यवस्था विभागले डेढ महिनाअघि ६ लाख स्मार्ट लाइसेन्स छाप्ने घोषणा समेत गर्यो । सफ्टवेयर तथा डाटा इररलगायत प्राविधिक समस्याले स्मार्ट लाइसेन्स छपाइ ढिलो भइरहेको जनाएको छ । विभाग र मालिकाबीच आरोपप्रत्यारोप सुरु भएसँगै स्मार्ट.....

विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने कुरा भनाइमै सीमित छ : सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापासँग अन्तर्वार्ता

विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने कुरा भनाइमै सीमित छ : सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापासँग अन्तर्वार्ता

१८ मंसिर २०७५, मंगलवार ०९:३८

साझा यातायातले केही महिनाअघि प्रधानमन्त्रीमन्त्रीबाट पाचँओटा विद्युतीय बस उद्घाटन गरायो । अहिले ती बस ग्यारेजमा थन्किएका छन् । बस सञ्चालनका लागि सरकारले कुनै पनि पहल गरेको छैन । त्यस्तै पछिल्लो समय सुन्दर यातायात, मयूर यातायात र काठमाडौं महानगरपालिकाले समेत विद्युतीय बस सञ्चालन गर्ने गृहकार्य थालेका.....

घरेलु मदिरा नियन्त्रण गरे मात्र ९० प्रतिशत अपराध रोकिन्छ : मदिरा उत्पादक सङ्घका अध्यक्ष केसीसँगको अन्तर्वार्ता

घरेलु मदिरा नियन्त्रण गरे मात्र ९० प्रतिशत अपराध रोकिन्छ : मदिरा उत्पादक सङ्घका अध्यक्ष केसीसँगको अन्तर्वार्ता

१३ मंसिर २०७५, बिहीबार १२:३८

खर्ब रुपैयाँ लगानी भएको मदिरा उद्योगमाथि सरकारले वक्रदृष्टि राखेपछि उद्योगीहरु त्रस्त छन् । लाखौंको सङ्ख्यामा रोजगारी पाउनुका साथै राज्यलाई अर्बौं रुपैयाँ राजस्व बुझाउने क्षेत्रमाथि सरकारको कुदृष्टि परेको छ । एकातिर सरकारको एउटा निकाय हरेक वर्ष राजस्व बढाउँदै लैजान्छ भने सरकारकै अर्को निकाय उद्योगीको.....