अन्तर्वार्ता


‘तीन महिनाभित्रै देखिने गरी नतिजा ल्याउँछु’

‘तीन महिनाभित्रै देखिने गरी नतिजा ल्याउँछु’

१४ मंसिर २०७४, बिहीबार १५:०४

प्रशासनिक क्षेत्रमा लामो अनुभव बटुलेका युवराज भुसाल गत कात्तिक ६ गते राष्ट्रिय पुन निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भए । पाँच वर्षभित्र भूकम्प पीडितका ८ लाख घर बनाइसक्ने सरकारी योजनालाई प्राधिकरणले पूरा गर्ला ? यिनै विषयमा केन्द्रीत भएर क्यापिटल नेपालले गरेको कुराकानी : पीडितका.....

एफडीआई नआउनुको कारण ओपन सेक्रेट छ – देशको अस्थिरता र नीतिगत अप्ठ्यारा

एफडीआई नआउनुको कारण ओपन सेक्रेट छ – देशको अस्थिरता र नीतिगत अप्ठ्यारा

१६ कार्तिक २०७४, बिहीबार १५:२७

वर्षौं पहिलेका हुन् या पछिल्लो दाता सम्मेलन नै किन नहोस्, विदेशी लगानीको प्रतिबद्धता निकै आउँछ । तर, प्रतिबद्धताको अनुपातमा वास्तविक लगानी अत्यन्त कम हुन्छ । एउटा व्यवसायी तथा लामो समय उद्योग वाणिज्य महासङ्घमा रहनुभएका आधारमा तपाईंंले यसलाई कसरी विश्लेषण गर्नुभएको छ ? नेपाल र भारतबीच ‘प्रिफ्रेन्सियल.....

काम सुरु भइसक्यो, अब परिवर्तन आभास हुन्छ

काम सुरु भइसक्यो, अब परिवर्तन आभास हुन्छ

१५ कार्तिक २०७४, बुधबार ०९:२३

पार्टीले स्थानीय तह निर्वाचनमा मेयर पदका लागि टिकट दिएपछि तपाईंले जोडतोडले भन्नुभयो– मलाई निर्वाचित गर्नुहोस्, म एक सय दिनमा १ सय १ काम गर्छु । केही दिनमै त्यो १ सय १ कामको लिस्ट सार्वजनिक पनि गर्नुभयो । अब तपाईं मेयर पदमा निर्वाचित भएको केही दिन बितिसकेको छ । ती १ सय १ कामको अवस्था के छ त ? मैले त्यतिबेला.....

फेरि पुँजी बढाउने कुरा सान्दर्भिक छैन

फेरि पुँजी बढाउने कुरा सान्दर्भिक छैन

१४ कार्तिक २०७४, मंगलवार ०९:४८

राष्ट्र बैङ्कले फेरि पनि बैङ्क तथा वित्तीय संस्थाको पुँजी बढाउने सम्भावना कति छ ? अहिलेकै‘साइकल’ पूरा भएको छैन । आठ अर्ब पु¥याउने एकदुई ओटा वाणिज्य बैङ्कबाहेक अधिकांशले पुँजी पु¥याएका छैनन् । वाणिज्य बैङ्कहरुको तयारी हेर्दा धेरैजसो बैङ्क आठ अर्ब पु¥याइछाड्ने योजनाअनुसार अघि बढेको देखिन्छ । तर, हाम्रो.....

‘ललितपुरलाई देशकै समृद्ध महानगर बनाउँछु’

‘ललितपुरलाई देशकै समृद्ध महानगर बनाउँछु’

१४ कार्तिक २०७४, मंगलवार ०६:२८

मेयर पदबहाली गरेपछि पहिलो काम के गर्नुभयो ? पद बाहल गरेपछिपहिलो काम भनेको ‘डकुमेन्ट्री इभिडिएन्स’को रुपमा नगरपालिकामा विशेषज्ञहरुको एउटा सल्लाहकार कमिटी बनाउने निर्णय गरिएको छ। जतिसुकै क्षमतावान, प्रतिभावान भएपनि मेयर जस्तो पदमा रहेर काम गर्न अति गाह्रो हुन्छ। त्यसैले एउटा सल्लाहकार टिम बनाएको हो।.....