जीवनशैली


विरासतभन्दा बेग्लै

विरासतभन्दा बेग्लै

२१ पुष २०७५, शनिबार ११:००

विरासतबाट छुट्टिएर आफ्नो छुट्टै पहिचान बनाउन गाह्रो हुन्छ नै । त्यस्तै कठिन अवस्थालाई पार गरेर अलग्गै परिचय बनाउन सफल व्यक्ति हुन्— युवा उद्यमी अयज श्रेष्ठ । विरासतको व्यवसायबाट अलग किसिमको व्यवसायमा जम्न उनले लामै सङ्घर्ष पनि गरे । आफ्ना बुबाले गरेको व्यवसायबाट बिल्कुलै अलग्गिएर फरक धारको व्यवसायमा.....

पवन वेग : व्यापार र उद्योगबाट चम्किएका गोल्यान कृषिमा क्रान्ति गर्दै

पवन वेग : व्यापार र उद्योगबाट चम्किएका गोल्यान कृषिमा क्रान्ति गर्दै

७ पुष २०७५, शनिबार ०९:००

काठमाडाैं : बिजनेस गर्नेहरु जहिल्यै अवसर खोजिरहेका हुन्छन् । घुमघाममा होस् या कुनै काममै किन नहोस्, जहाँ पुग्दा पनि व्यवसायका लागि वातावरण कुरेर बसेका हुन्छन् उनीहरु । नेपाल पहिलादेखि नै व्यवसायका लागि ‘भर्जिन ल्यान्ड’ थियो । अझै पनि नेपालमा व्यवसायका लागि नयाँ अवसर सिर्जना भएकै हुन्छन् । ७० वर्षअघि.....

उद्यमले दिलाएको सफलता

उद्यमले दिलाएको सफलता

२९ मंसिर २०७५, शनिबार १२:००

लगनशीलताबाटै सफलता मिल्छ भन्ने मूल मन्त्र लिएर अघि बढेका उद्योगी हुन्— बालकृष्ण शिवाकोटी । मझौला उद्योगीमध्ये उनको स्थान अगाडि आउँछ । उनी लगनशीलतासँगै मिहिनेती पनि हुनुपर्छ भन्ने मान्यतामा अडिग छन् । अन्यथा सफल होइन्न भन्ने उनको सोच छ । युवा उद्यमी शिवाकोटीको नेतृत्वमा अहिले एक दर्जनभन्दा बढी उद्योग.....

जिब्राे लाेभ्याउने बदामी चिकेन

जिब्राे लाेभ्याउने बदामी चिकेन

२९ मंसिर २०७५, शनिबार १०:००

आज हामी चिकेनबाट तयार हुने एउटा स्वादिलो परिकार बनाउने तरिका सिकाउँछौं । यो स्वादिष्ट चिकेन पकाउने विधि जानेर तपाईंले आफू तथा पाहुनाका लागि घरमै रेस्टुराँको स्वाद लिन सक्नुहुनेछ । आवश्यक सामग्री एउटा चिकेन (ससाना टुक्रा पार्नुहोस्) एक कप दही ६ ओटा प्याज (ससाना टुक्रा पार्नुहोस्) अदुवा एक टुक्रा लसुनका.....

जाडोमा कसरी बच्ने ? यी उपाय अपनाउनुहोस्

जाडोमा कसरी बच्ने ? यी उपाय अपनाउनुहोस्

२२ मंसिर २०७५, शनिबार १०:००

जाडो लाग्दै छ । यो समयमा मानिसलाई दैनिक काम गर्न सजिलो पनि हुँदैन । चिसोले जुनसुकै बेला पनि स्वास्थ्यलाई असर गर्न सक्छ । प्रायः मानिसले जाडोबाट बच्न न्याना एवम् बाक्ला कपडा लगाउने गरेका छन् । तर कतिपय बेला बाक्ला स्वेटर वा ज्याकेट लगाएर बस्दा पनि उत्तिकै जाडो हुने गरेको हुन्छ । जाडोलाई लक्ष्य गरी सस्तादेखि.....

चौंरी बेचेर कन्स्ट्रक्सनमा

चौंरी बेचेर कन्स्ट्रक्सनमा

१७ कार्तिक २०७५, शनिबार १२:००

दोलखाको अति विकट गाउँ श्यामाका जिपछिरिङ लामाले त्यो बेला काठमाडौं देखेकै थिएनन् । सदरमुकाम भने आउजाउ गर्थे । गाउँमा चौंरी पालेर खर्च धानिरहेका लामा २०२४ सालमा गाउँकै दाजु पर्ने आङदोर्जे शेर्पासँग काठमाडौं छिरे । त्यसपछि मात्र उनको व्यवसाय र जीवनले लय पक्रियो । गाउँमै हुँदा साथीहरुसँग पश्चिम नेपालतिर.....

प्रमको स्वास्थ्य स्थितिमा क्रमिक सुधार

प्रमको स्वास्थ्य स्थितिमा क्रमिक सुधार

१३ कार्तिक २०७५, मंगलवार १२:४४

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी सभामुख कृष्णबहादुर महराले स्वास्थ्यलाभको कामना गरेका छन् । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख बिहान ८ बजे त्यहाँ पुगेका थिए । भेटपछि सभामुख महराले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएको चिकित्सकले आफूलाई जानकारी.....

ट्राभलर राजेन्द्र

ट्राभलर राजेन्द्र

१० कार्तिक २०७५, शनिबार १२:००

घुम्नु उद्योगी राजेन्द्र मल्लको सोख हो । उनी आफ्नो सोख पूरा गर्न विश्वका विभिन्न ४० भन्दा बढी मुलुकमा पुगिसकेका छन् । उनी घुम्नका लागि जहाँ पुग्छन्, त्यहाँको स्थानीय तर हातबाट निर्मित सामग्री लिएर फर्किन्छन्, र सजाउने गर्छन् । हस्तनिर्मित हरेक कलाले उनको मन तान्छ । त्यस्ता कलालाई ल्याएर घरमा सजाउनु.....

नयाँ पुस्तक नयाँ ज्ञान ! दसैंका लागि पठनीय १२ पुस्तक

नयाँ पुस्तक नयाँ ज्ञान ! दसैंका लागि पठनीय १२ पुस्तक

१ कार्तिक २०७५, बिहीबार ०९:०५

दसैं अघि र दसैंपछि केहि फुर्सद हुन्छ । अधिकांश पठनपाठन केन्द्र (विश्वविद्यालय, क्याम्पस, विद्यालय) बन्द भइसककेका छन् । अदालतमा पनि लामो बिदा हुने गर्छ । त्यसैले सरकारी कार्यालय र आद्योगिक प्रतिष्ठानबाहेक क्षेत्रमा दसैं अवसरमा १५ दिनको बिदा सामान्य नै मानिन्छ । यो लामो बिदा कटाउन पनि नयाँनयाँ प्रयोग गर्दा.....

उद्योगीको दसैं ‘प्लान’, को–को कुन–कुन देश जाँदै छन् ?

उद्योगीको दसैं ‘प्लान’, को–को कुन–कुन देश जाँदै छन् ?

२५ आश्विन २०७५, बिहीबार १५:३०

नेपालीहरुको महान् चाड दसैं आएसँगै उद्योगी/व्यवसायीले आफ्ना दसैं ‘प्लान’ बनाउन थालिसकेका छन् । वर्षभरि आफ्नो व्यवसायलाई अघि बढाउन लाग्ने उद्योगीहरु पाँच दिन दसैंमा आफ्ना परिवार तथा साथीभाइ, इष्टमित्रसँग विभिन्न देश जाने योजना बनाइरहेका छन् । उद्योेगीको समूह मिलेर विश्वका विभिन्न देश सयरमा निस्किने.....