जीवनशैली


जब अम्मल व्यवसाय बन्यो

जब अम्मल व्यवसाय बन्यो

११ फाल्गुन २०७५, शनिबार ११:००

आरामदायी सिट, मिनेटमिनेटमा पानीको ग्लास, हाई स्पिड वाइफाई, कफी, विश्वका चर्चित लेखकले लेखेका बुक, आवश्यकताअनुसार ब्रेकफास्ट, लन्च र तथा डिनरको व्यवस्था । यस्ता सुविधाले भरिपूर्ण हुन्छ— कफी सप । अस्ट्रेलियाबाट होटल म्यानेजमेन्ट पढाइ सकेका गगन प्रधानको ‘कन्सेप्ट’ हो यो । उनलाई लाग्छ, ‘कफी सप भनेको सेटअप.....

सपनाले डोर्याएको सफलता

सपनाले डोर्याएको सफलता

४ फाल्गुन २०७५, शनिबार १२:००

अक्सर मानिसहरुले सपना देखिरहेकै हुन्छन् । तर विपनामा ती साकार नहुँदा उनीहरुले त्यति गुनासो गर्दैनन् । सपनामा देखेका कुरा विपनामा साकार बनाउनेतर्फ विरलै लाग्छन् । तर नेपाल एयरलाइन्सका सिनियर पाइलट तथा प्रवक्ता विजय लामा त्यस्ता व्यक्ति हुन्, जसले सपनालाई साकार बनाएरै छाडे । त्यसका लागि उनले जीवनमा अनेक.....

प्रदीपको प्रदीप्त व्यवसाय

प्रदीपको प्रदीप्त व्यवसाय

२६ माघ २०७५, शनिबार ११:५९

एक जना यस्ता व्यवसायी जसले, आफ्ना बाबुले सुरु गरेका व्यवसायलाई मात्रै अघि बढाएनन्, अन्य व्यवसाय विस्तारमा पनि उत्तिकै महङ्खवपूर्ण योगदान गरे । ती व्यवसायी हुन्— हिट्को प्रालिका अध्यक्ष प्रदीपमान प्रधान । व्यवसाय विस्तारका बेला उनले विभिन्न चुनौती एवम् समस्यासँग पैंठेजोरी पनि खेल्नुप¥यो, तर त्यसका.....

विरासतभन्दा बेग्लै

विरासतभन्दा बेग्लै

२१ पुष २०७५, शनिबार ११:००

विरासतबाट छुट्टिएर आफ्नो छुट्टै पहिचान बनाउन गाह्रो हुन्छ नै । त्यस्तै कठिन अवस्थालाई पार गरेर अलग्गै परिचय बनाउन सफल व्यक्ति हुन्— युवा उद्यमी अयज श्रेष्ठ । विरासतको व्यवसायबाट अलग किसिमको व्यवसायमा जम्न उनले लामै सङ्घर्ष पनि गरे । आफ्ना बुबाले गरेको व्यवसायबाट बिल्कुलै अलग्गिएर फरक धारको व्यवसायमा.....

पवन वेग : व्यापार र उद्योगबाट चम्किएका गोल्यान कृषिमा क्रान्ति गर्दै

पवन वेग : व्यापार र उद्योगबाट चम्किएका गोल्यान कृषिमा क्रान्ति गर्दै

७ पुष २०७५, शनिबार ०९:००

काठमाडाैं : बिजनेस गर्नेहरु जहिल्यै अवसर खोजिरहेका हुन्छन् । घुमघाममा होस् या कुनै काममै किन नहोस्, जहाँ पुग्दा पनि व्यवसायका लागि वातावरण कुरेर बसेका हुन्छन् उनीहरु । नेपाल पहिलादेखि नै व्यवसायका लागि ‘भर्जिन ल्यान्ड’ थियो । अझै पनि नेपालमा व्यवसायका लागि नयाँ अवसर सिर्जना भएकै हुन्छन् । ७० वर्षअघि.....

उद्यमले दिलाएको सफलता

उद्यमले दिलाएको सफलता

२९ मंसिर २०७५, शनिबार १२:००

लगनशीलताबाटै सफलता मिल्छ भन्ने मूल मन्त्र लिएर अघि बढेका उद्योगी हुन्— बालकृष्ण शिवाकोटी । मझौला उद्योगीमध्ये उनको स्थान अगाडि आउँछ । उनी लगनशीलतासँगै मिहिनेती पनि हुनुपर्छ भन्ने मान्यतामा अडिग छन् । अन्यथा सफल होइन्न भन्ने उनको सोच छ । युवा उद्यमी शिवाकोटीको नेतृत्वमा अहिले एक दर्जनभन्दा बढी उद्योग.....

जिब्राे लाेभ्याउने बदामी चिकेन

जिब्राे लाेभ्याउने बदामी चिकेन

२९ मंसिर २०७५, शनिबार १०:००

आज हामी चिकेनबाट तयार हुने एउटा स्वादिलो परिकार बनाउने तरिका सिकाउँछौं । यो स्वादिष्ट चिकेन पकाउने विधि जानेर तपाईंले आफू तथा पाहुनाका लागि घरमै रेस्टुराँको स्वाद लिन सक्नुहुनेछ । आवश्यक सामग्री एउटा चिकेन (ससाना टुक्रा पार्नुहोस्) एक कप दही ६ ओटा प्याज (ससाना टुक्रा पार्नुहोस्) अदुवा एक टुक्रा लसुनका.....

जाडोमा कसरी बच्ने ? यी उपाय अपनाउनुहोस्

जाडोमा कसरी बच्ने ? यी उपाय अपनाउनुहोस्

२२ मंसिर २०७५, शनिबार १०:००

जाडो लाग्दै छ । यो समयमा मानिसलाई दैनिक काम गर्न सजिलो पनि हुँदैन । चिसोले जुनसुकै बेला पनि स्वास्थ्यलाई असर गर्न सक्छ । प्रायः मानिसले जाडोबाट बच्न न्याना एवम् बाक्ला कपडा लगाउने गरेका छन् । तर कतिपय बेला बाक्ला स्वेटर वा ज्याकेट लगाएर बस्दा पनि उत्तिकै जाडो हुने गरेको हुन्छ । जाडोलाई लक्ष्य गरी सस्तादेखि.....

चौंरी बेचेर कन्स्ट्रक्सनमा

चौंरी बेचेर कन्स्ट्रक्सनमा

१७ कार्तिक २०७५, शनिबार १२:००

दोलखाको अति विकट गाउँ श्यामाका जिपछिरिङ लामाले त्यो बेला काठमाडौं देखेकै थिएनन् । सदरमुकाम भने आउजाउ गर्थे । गाउँमा चौंरी पालेर खर्च धानिरहेका लामा २०२४ सालमा गाउँकै दाजु पर्ने आङदोर्जे शेर्पासँग काठमाडौं छिरे । त्यसपछि मात्र उनको व्यवसाय र जीवनले लय पक्रियो । गाउँमै हुँदा साथीहरुसँग पश्चिम नेपालतिर.....

प्रमको स्वास्थ्य स्थितिमा क्रमिक सुधार

प्रमको स्वास्थ्य स्थितिमा क्रमिक सुधार

१३ कार्तिक २०७५, मंगलवार १२:४४

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी सभामुख कृष्णबहादुर महराले स्वास्थ्यलाभको कामना गरेका छन् । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख बिहान ८ बजे त्यहाँ पुगेका थिए । भेटपछि सभामुख महराले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएको चिकित्सकले आफूलाई जानकारी.....