पर्यटन


कञ्चनजङ्घा हिमालमा दुई भारतीयको मृत्यु, चिलीका एक व्यक्ति सम्पर्कविहीन

कञ्चनजङ्घा हिमालमा दुई भारतीयको मृत्यु, चिलीका एक व्यक्ति सम्पर्कविहीन

२ जेष्ठ २०७६, बिहीबार १२:४३

काठमाडौं । कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा दुई भारतीयको मृत्यु भएको छ । हिमाल आरोहण गरी फर्किने क्रममा ४६ वर्षीय कुन्ताल करार र ४८ वर्षीय विप्लव वैद्यको ज्यान गएको हो । सगरमाथा आधारशिविरमा रहेकी पर्यटन विभागकी निर्देशक मीरा आचार्यले उनीहरुको ज्यान गएको पुष्टि गरेकी छिन् । उनीहरुको ८ हजार मिटरभन्दा.....

सरोकारवाला भन्छन्ः भ्रमण वर्ष सफल बनाउन पर्यटन क्षेत्रको सुरक्षा जरुरी छ

सरोकारवाला भन्छन्ः भ्रमण वर्ष सफल बनाउन पर्यटन क्षेत्रको सुरक्षा जरुरी छ

२ जेष्ठ २०७६, बिहीबार १०:२४

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटन क्षेत्रको सुरक्षा आवश्यक रहेको बताइएको छ । पर्यटन विभाग र पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपले बुधबार आयोजना गरेको ‘नेपाल भ्रमण वर्ष–२०२० र पर्यटन सुरक्षामा सरोकारवाला निकायको झूमिका’ विषयक कार्यक्रमका वत्ताले सुरक्षित वातावरण निर्माण भए मात्र पर्यटक.....

कैलाश हेलिकप्टरको लोगोसहितको ब्यानर सर्वाेच्च शिखर सगरमाथामा

कैलाश हेलिकप्टरको लोगोसहितको ब्यानर सर्वाेच्च शिखर सगरमाथामा

१ जेष्ठ २०७६, बुधबार २१:३२

काठमाडौं । नेपाली आकाशमा ब्राण्ड भ्यालू बढाउँदै लगेको कैलाश हेलिकप्टरको लोगोसहितको ब्यानर सर्वाेच्च शिखर सगरमाथामा पुराइएको छ । मंगलबार सगरमाथा आरोही सिद्धीबहादुर तामाङले कैलाश हेलिकप्टरको लोगोसहित ब्यानरलाई ८ हजार ८ सय ४८ मिटरको चुचुरोमा पुराएका हुन् । तामाङ यो सिजनका सगरमाथा आरोहण गर्ने पहिलो.....

गौतमबुद्ध विमानस्थल ढिला गराउन क्यान नै अग्रसर, पर्यटन मन्त्रालय र क्यानबीच आरोप प्रत्यारोप

गौतमबुद्ध विमानस्थल ढिला गराउन क्यान नै अग्रसर, पर्यटन मन्त्रालय र क्यानबीच आरोप प्रत्यारोप

१ जेष्ठ २०७६, बुधबार १८:४५

काठमाडौं । भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ढिला गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) नै अग्रसर भएको पाइएको छ । विषेश गरी आयोजनालाई छुट्याइएको रकम भुक्तानी भइसकेपछि थप रकमका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचार गर्न ढिला गरेर क्यानले.....

पर्यटक गन्तव्य बन्दै कपिलधाम

पर्यटक गन्तव्य बन्दै कपिलधाम

१ जेष्ठ २०७६, बुधबार १५:०९

कपिलवस्तु । कपिलमुनि ऋषिले माता देवहुतिलाई साङ्ख्य योगदर्शन प्रदान गर्नुभएको पुण्यभूमि शान्ति ध्यान केन्द्र आश्रम एवं कपिलधाम यति बेला बाह्य र आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । यो महर्षिहरुले तपस्या गरेको स्थल हो । वर्तमान कपिलवस्तु जिल्लाको वाणगङ्गा नगरपालिका–९ भलवाडमा कपिलधाम अवस्थित छ । कपिलवस्तु.....

५ विदेशीसहित ३ शेर्पाले गरे मकालु हिमालको आरोहण

५ विदेशीसहित ३ शेर्पाले गरे मकालु हिमालको आरोहण

१ जेष्ठ २०७६, बुधबार १२:५६

काठमाडौं । विश्वकै पाचौं अग्लो हिमालको रुपमा रहेको मकालु हिमालमा बुधबार सात जनाले सफल आरोहण गरेका छन् । ४ जना विदेशीसहित ३ जना आरोहीले बुधबार बिहान आरोहण गरेको सेभेन समिटले जानकारी दिएको छ । आरोहण गर्ने विदेशीहरु युएसएका ब्राड एलेन जनसन र सेरा एलिजावेथ, अष्ट्रेलियाका जोन निकोलस ज्याकोबी, ताइवानका युवान.....

२३ औँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता शेर्पाले राखे विश्व कीर्तिमान

२३ औँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता शेर्पाले राखे विश्व कीर्तिमान

१ जेष्ठ २०७६, बुधबार १०:३२

काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको २३ औं पटक आरोहण गर्दैै कामिरिता शेर्पाले विश्व कीर्तिमान राखेका छन् । बुधबार बिहान ७ बजेर ५० मिनेट जाँदा सगरमाथाको चुचुरोमा पुगर उनले गत वर्षको रेकर्ड तोडेका हुन् । सोलुखुम्बु जिल्लाको थामे घर भएका ४९ वर्षीय शेर्पा गत वर्ष २२ औँ पटक सगरमाथाको आरोहण गरी विश्व रेकर्ड राखेका.....

पर्यटन क्षेत्रमा सरकारको द्वैध चरित्र, एकातिर भिसा शुल्क बढाउने, अर्कोतिर हवाई भाडा घटाउन दबाब दिने

पर्यटन क्षेत्रमा सरकारको द्वैध चरित्र, एकातिर भिसा शुल्क बढाउने, अर्कोतिर हवाई भाडा घटाउन दबाब दिने

३१ बैशाख २०७६, मंगलवार १७:१५

काठमाडौं । गत वैशाख २६ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कामुसचिव सुरेश आचार्यले भइरहेकै हवाई भाडा घटाउन अन्तर्राष्ट्रिय एयरलाइन्सलाई सार्वजनिक रुपमै आह्वान गरे । यदि अन्तर्राष्ट्रिय एयरलाइन्सले भइरहेको भाडादर केही मात्रामा कम गरे नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहज रुपमा.....

सेती बाढीले बगर बनाएको तातोपानी कुण्ड संरक्षणको पर्खाइमा

सेती बाढीले बगर बनाएको तातोपानी कुण्ड संरक्षणको पर्खाइमा

३१ बैशाख २०७६, मंगलवार १६:३६

पाेखरा । विसं २०६९ वैशाख २३ गते शनिबारको दिन । सार्वजनिक विदाको दिन भएकाले माछापुच्छ्रे गाउँपालिका–१ र २ स्थित सेती नदीको किनारमा रहेको तातोपानी कुण्डमा स्नान गर्ने र खारपानी बजारमा वनभोजमा रमाउनेहरुको बाक्लो उपस्थिति थियो । तर विडम्बना अन्नपूर्ण हिमाल चौथोको आसपासमा खसेको पहिरोका कारण बिहान १०ः३०.....

वसन्त ऋतुका पहिला आठ आरोही सगरमाथाको चुचुरोमा

वसन्त ऋतुका पहिला आठ आरोही सगरमाथाको चुचुरोमा

३१ बैशाख २०७६, मंगलवार १६:०३

काठमाडौं । मौसम खुलेसँगै वसन्त ऋतुका पहिला आठ आरोही सर्वोच्च शिखर सगरमाथाको शिखरमा पुग्न सफल भएका छन् । बीबीसी नेपाली सेवाका अनुसार उनीहरू साउथ कोलभन्दा माथि डोरी टाँग्दै मङ्गलबार दिउँसो पौने दुई बजे ८ हजार ८ सय ४८ मिटर अग्लो शिखरमा पुगेका हुन् । पर्यटन विभागकी निर्देशक मीरा आचार्यलाई उध्दृत गर्दै.....