पर्यटन


रारा आउने पर्यटकलाई गाउँमै बास

रारा आउने पर्यटकलाई गाउँमै बास

२९ चैत्र २०७४, बिहीबार १६:१५

आगामी वैशाख १ गते उद्घाटन हुने रारा कणाली पर्यटन वर्षको कार्यक्रममा सहभागी हुने आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँमै बासको व्यवस्था गरिएको छ । रारा तालको नजिक रारा राष्ट्रिय निकुन्जको चमेना गृह ९डाँफे होटल० र अर्को पाहुना घर (भिलेज हेरिटेज रिसोर्ट)ले रारा आउने पर्यटकलाई खाने बस्नेलगायत व्यवस्था धान्न.....

पदयात्रामा गएका जर्मन नागरिकको मृत्यु

पदयात्रामा गएका जर्मन नागरिकको मृत्यु

२९ चैत्र २०७४, बिहीबार १४:०४

लाङटाङ क्षेत्रको पदयात्रामा निस्केका जर्मनीका नागरिक ४९ वर्षीय निल्स जाकलको आज मृत्यु भएको छ । लाङटाङको पदायात्रा गरी फर्किने क्रममा श्वासप्रश्वासमा गाह्रो भएपछि गोसाइँकुण्ड गाउँपालिका– ५ लामाहोटल क्षेत्रमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी गत शनिबार लाङटाङको पदयात्रामा.....

पहिलाे उडान भरेकाे १८  दिनमै कैलाशकाे दाेस्राे हेलिकाेप्टरले व्यावसायिक उडान थाल्याे

पहिलाे उडान भरेकाे १८ दिनमै कैलाशकाे दाेस्राे हेलिकाेप्टरले व्यावसायिक उडान थाल्याे

२९ चैत्र २०७४, बिहीबार ०७:२६

कैलाश हेलीकप्टर सर्भिसेजले ल्याएको दोस्रो हेलिकोप्टरले बुधबारदेखि व्यवसायीक उडान सुरु गरेको छ । हेलिकप्टर एएस थ्री फाइभ जिरो बि टु ले बुधबार देखि व्यावसायिक उडान सुरु गरेको प्रबन्ध निर्देशक प्रतापजङ्ग पाण्डेले जानकारी दिए । यही कम्पनीले ल्याएको पहिलो हेलिकप्टर एएस थ्री फाइभ जिरो बि थ्री ई ले गत चैत.....

सातअाेटै प्रदेशमा पर्यटन प्रवर्द्धन गरिने – मन्त्री अधिकारी

सातअाेटै प्रदेशमा पर्यटन प्रवर्द्धन गरिने – मन्त्री अधिकारी

२८ चैत्र २०७४, बुधबार १७:२४

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले मुलुकका सातअाेटै प्रदेशमा सम्भाव्यताका आधारमा पूर्वाधार तयार गरेर पर्यटन प्रवर्द्धन गर्ने तयारी भइरहेको बताएका छन् । पश्चिमाञ्चल होटल सङ्घद्वारा फेवातालको किनारामा अवस्थित कोमागाने पार्कमा आयोजित १५ औँ फेवा नव वर्ष महोत्सवको.....

कतार एयरवेजलाई ट्रिप एडभाइजर ट्राभेलर्स च्वाइस अवार्ड–२०१८

कतार एयरवेजलाई ट्रिप एडभाइजर ट्राभेलर्स च्वाइस अवार्ड–२०१८

२८ चैत्र २०७४, बुधबार १५:०५

कतार एयरवेजलाई बहुप्रतिष्ठित ट्रिप एडभाइजर ट्राभेलर्स च्वाइस अवार्ड–२०१८ का ’वल्र्ड बेस्ट बिजनेस क्लास’, ’बेस्ट बिजनेस क्लासः मिडल ईस्ट’ तथा ’वल्र्ड टप टेन एयरलाइन’ को विधामा नामाङ्कन गरिएको छ । एयरवेजले ’एयरलाइनः मिडल ईस्ट’ तथा ’इकोनोमी क्लासः मिडल ईस्ट’ यसअघि नै पाएको छ । कतार एयरवेज समूहका मुख्य.....

नेपाल एयरलाइन्सले दियो ट्राभल एजेन्सीहरूलाई अवार्ड

नेपाल एयरलाइन्सले दियो ट्राभल एजेन्सीहरूलाई अवार्ड

२८ चैत्र २०७४, बुधबार १४:३४

नेपाल वायुसेवा निगमले विभिन्न विद्यामा ट्राभल एजेन्सीहरुलाई अवार्ड वितरण गरेको छ । नेपाल वायुसेवा निगमले हरेक वर्ष वितरण गर्ने सो अवार्ड नेपालका १० ओटा ट्राभल एजेन्सीलाई दिइएको हो । नेपालतर्फ ओशो वल्र्ड ट्राभल नेपाल, हार्भेस्ट मुन ट्राभल, मेगावाइट ट्राभल एन्ड टुर्स, भास्ट इन्टरनेसनल ट्राभल एन्ड टुर्स,.....

आउटबाउन्डमा कान्तिपुर होलिडेजको बदमासी

आउटबाउन्डमा कान्तिपुर होलिडेजको बदमासी

२७ चैत्र २०७४, मंगलवार २१:३५

आकर्षक प्याकेज देखाएर विदेश घुमाउन लैजाने कान्तिपुर होलिडेजले पूरा पैसा लिएपनि सुविधा नदिएको घुमेर फर्केका नेपालीले गुनासो गरेका छन् । कतिपय पर्यटकले भने ट्राभलले टिकट बुक नगर्दा नेपालबाट नै जान नपाएको बताएका छन् । आउटबाउन्डमा ट्राभलको ठगीको विषय सार्वजनिक भैरहेको बेला अग्रणी ट्राभल कान्तिपुरले.....

दुई घण्टापछि खुल्यो पोखरा एयरपोर्ट

दुई घण्टापछि खुल्यो पोखरा एयरपोर्ट

२७ चैत्र २०७४, मंगलवार १५:३२

यति एयरलाइन्सको जहाज अवतरणको क्रममा ह्विल लक भएपछि अवरुद्ध भएको पोखरा एयरपोर्ट २ घण्टा १५ मिनेटपछि खुलेको छ । काठमाडाैबाट पोखराको लागि उडेको यति एयरलाइन्सको जहाज अवतरणको क्रममा ह्विल लक भएपछि सबै उडान प्रभावित भएको थियो । दिउँसो १ बजेर १० मिनेटदेखि अवरुद्ध एयरपोर्ट ३ बजेर २५ मिनेटपछि सञ्चालनमा आएको.....

यतिको ह्विल लक हुँदा पोखरा एयरपोर्ट बन्द

यतिको ह्विल लक हुँदा पोखरा एयरपोर्ट बन्द

२७ चैत्र २०७४, मंगलवार १५:१०

काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाजमा अवतरणका क्रममा ह्विल लक भएपछि सबै उडान प्रभावित भएका छन् । दिउँसो १ बजेर १० मिनेटदेखि सबै उडान रोकिएको पोखरा विमानस्थलका सूचना अधिकारी काशिनाथ पौडेलले जानकारी दिए । उनले अवतरण भएको जहाज पार्किङ एरियामा आउने क्रममा ह्विल लक भएपछि रनवेमै राखिएको.....

प्रदेश ७ लाई खुसीको खबर, धनगढी विमानस्थलमा रात्रिकालीन हवाइसेवा

प्रदेश ७ लाई खुसीको खबर, धनगढी विमानस्थलमा रात्रिकालीन हवाइसेवा

२७ चैत्र २०७४, मंगलवार ०७:४०

सरकारले धनगढी विमानस्थलमा रात्रिकालीन हवाइसेवा सुरु गरेको छ । प्रदेश नम्वर ७ को राजधानी समेत रहेको धनगडी विमानस्थलमा रात्रिकालीन हवाइसेवा सुरु भएपछि व्यवासायीहरु र स्थानीयहरु खुसी भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले २०२० भित्रमा नेपालमा बार्षिक १५ लाख पर्यटक.....