पूर्वाधार


टिम्बर कर्पोरेशनले काठमाडौं उपत्यकाका घर पुनःनिर्माणका लागि दियो ९० हजार क्युफिट काठ

टिम्बर कर्पोरेशनले काठमाडौं उपत्यकाका घर पुनःनिर्माणका लागि दियो ९० हजार क्युफिट काठ

२ जेष्ठ २०७६, बिहीबार १३:४९

काठमाडौं । टिम्बर कर्पोरेशनले काठमाडौं उपत्यकाको घर पुनःनिर्माणका लागि ९० हजार क्युफिट चिरान काठ वितरण गरिएको जनाएको छ । विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले क्षति पुगेका दुई हजार ४५० घर पुनःनिर्माणका लागि काठमाडौं भक्तपुर र ललितपुरमा उक्त परिणामको काठ वितरण गरिएको हो । महाप्रबन्धक राजु लौडारीले.....

काम नगर्ने ठेकेदारलाई करवाही, ३ करोड ४३ लाख रकम फिर्ता

काम नगर्ने ठेकेदारलाई करवाही, ३ करोड ४३ लाख रकम फिर्ता

२ जेष्ठ २०७६, बिहीबार १३:०१

लहान । सडक डिभिजन कार्यालय लहान सिरहाले सडक तथा पुल निर्माणको काम समयमा पूरा नगर्ने निर्माण कम्पनीमाथि कारवाही गरेको छ । सिरहासहित सप्तरी र उदयपुर जिल्लामा निर्माणाधीन सडक तथा पुल निर्माणको सम्झौता गरे पनि समयमा काम सम्पन्न नगर्ने आठ निर्माणसँग सम्बन्धित कम्पनीमाथि कारवाही गरिएको सडक डिभिजन कार्यालय.....

देवघाट क्षेत्र विकास समितिद्वारा आर्थिक वर्ष २०७६/७७ का लागि १० करोड ८८ लाख बजेट माग

देवघाट क्षेत्र विकास समितिद्वारा आर्थिक वर्ष २०७६/७७ का लागि १० करोड ८८ लाख बजेट माग

२ जेष्ठ २०७६, बिहीबार ०८:५२

भरतपुर । देवघाट क्षेत्र विकास समितिले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि १० करोड ८८ लाख ३० हजार बजेट माग गरेको छ । गुरुयोजनाअनुसार काम गर्न र देवघाटको बृहत्तर विकासका लागि सो बजेट माग गरिएको देवघाट क्षेत्र विकास समितिले बुधबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो । चालू आर्थिक वर्षमा देवघाट.....

गौतमबुद्ध विमानस्थल ढिला गराउन क्यान नै अग्रसर, पर्यटन मन्त्रालय र क्यानबीच आरोप प्रत्यारोप

गौतमबुद्ध विमानस्थल ढिला गराउन क्यान नै अग्रसर, पर्यटन मन्त्रालय र क्यानबीच आरोप प्रत्यारोप

१ जेष्ठ २०७६, बुधबार १८:४५

काठमाडौं । भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ढिला गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) नै अग्रसर भएको पाइएको छ । विषेश गरी आयोजनालाई छुट्याइएको रकम भुक्तानी भइसकेपछि थप रकमका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचार गर्न ढिला गरेर क्यानले.....

चाबहिल—साँखु सडक कालोपत्रेको सुरु

चाबहिल—साँखु सडक कालोपत्रेको सुरु

१ जेष्ठ २०७६, बुधबार १६:२३

काठमाडौं । चाबहिल साँखु सडक कालोपत्रेको काम सुरु भएको छ । केही समय अघि स्थानीय र व्यवसायीले सडक निर्माण र कालोपत्रे नगरेको भन्दै आन्दोलन गरेपछि भने अहिले कालोपत्रेको काम सुरु भएको हो । विगत लामो समयदेखि जीर्ण सडक निर्माण र कालोपत्रे नहुँदा त्यहाँका स्थानीय र व्यापारीले पटक पटक सडक आन्दोलन गर्दै आएका.....

मेलम्ची अब फास्ट ट्र्याकमा

मेलम्ची अब फास्ट ट्र्याकमा

१ जेष्ठ २०७६, बुधबार १४:१९

काठमाडौं । लामो सयमदेखि अन्योलमा रहेको बहुप्रतीक्षित मेलम्ची खानेपानी परियोजना विशेष अवस्थामा फास्ट ट्र्याकमै बाँकी काम सम्पन्न हुने भएको छ । एक हप्ताभित्र विवाद र समस्या हटाई मन्त्रिपरिषद्मार्फत स्वीकृति गराई नेपाली ठेकेदार कम्पनीमार्फत नै बाँकी काम गराउने निर्णय अघि बढेको खानेपानी सचिव दीपेन्द्रनाथ.....

त्रिशूली–काठमाडौं प्रसारण लाइनको आजदेखि परीक्षण सुरु

त्रिशूली–काठमाडौं प्रसारण लाइनको आजदेखि परीक्षण सुरु

१ जेष्ठ २०७६, बुधबार १२:३४

बेत्रावती । त्रिशूली–काठमाडौं २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण बुधबारदेखि सुरु गरिएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ को उत्पादनगृहदेखि काठमडौंको मातातीर्थ सवस्टेशनसम्म विस्तार गरिएको प्रसारण लाइनमा विद्युत् प्रवाह गरेर परीक्षण थालिएको हो । परीक्षण.....

पर्यटन मन्त्रालयको ढिलाइपछि गौतमबुद्ध विमानस्थल निर्माणको लागि क्यानले दियो १० करोड

पर्यटन मन्त्रालयको ढिलाइपछि गौतमबुद्ध विमानस्थल निर्माणको लागि क्यानले दियो १० करोड

१ जेष्ठ २०७६, बुधबार ११:३८

काठमाडौं । अर्थमन्त्रालयले निकासा गरेको ७० करोड रुपैयाँ विनियोजनमा पर्यटन मन्त्रालयले ढिलाइ गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि १० करोड रुपैयाँ दिएको छ । अर्थले निकाशा गरेको रकम पर्यटन मन्त्रालयले तत्कालै निर्माण कम्पनीलाई पठाउने आश्वास दिएपछि.....

मनकारी शेरबहादुरः २४ रोपनी जग्गा विद्यालयलाई सहयोग

मनकारी शेरबहादुरः २४ रोपनी जग्गा विद्यालयलाई सहयोग

१ जेष्ठ २०७६, बुधबार ०९:००

पर्वत । सामुदायिक विद्यालय सञ्चालनका लागि कि त सरकारी अनुदान कि त महायज्ञ वा अन्य कुनै कार्यक्रम गरेर पैसा सङ्कलन गर्ने प्रचलन छ । तर यहाँका एक वृद्धले भने आफ्नो गाउँमा सामुदायिक विद्यालय सञ्चालनका लागि पैतृक सम्पत्ति दान गरेका छन् । पर्वत जिल्लाको महाशिला गाउँपालिका–६ फलामखानीका शेरबहादुर गुरुङले.....

सौराहामा फाइबर टु द होम सेवा, साउन भदौदेखि देशका प्रमुख सहरमा फोरजी सेवा

सौराहामा फाइबर टु द होम सेवा, साउन भदौदेखि देशका प्रमुख सहरमा फोरजी सेवा

३१ बैशाख २०७६, मंगलवार १७:५६

चितवन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम नहुने बताएका छन् । नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको फाइबर टु द होम सेवाको आज उद्घाटन गर्दै उनले प्रेसका नाममा छाडातन्त्र गर्ने काम भने स्वतन्त्रताको मूल्य र मानक नभएको बताए । सरकार प्रेसप्रति.....