प्रविधि


रेडमी ७ः बजेट मूल्यमा प्रिमियम फोन

रेडमी ७ः बजेट मूल्यमा प्रिमियम फोन

२० बैशाख २०७६, शुक्रबार १८:१८

एजेन्सी । सामसुङ ग्यालेक्सी एम १० सँग समान मूल्यका साथ प्रतिस्पर्धा गर्न बजार छिरेको छ– शाओमी रेडमी ७ । रेडमी ७ को मूल्य ७,९९९ बाट सुरु हुन्छ भने सामसुङ एम १० को मूल्य ७,९९० बाट । तर, रेडमी ७ बजेट फोन मात्र होइन, यसले आफ्नो यस सिरिजमा पूर्ण रिभाइज्डसँगै व्यापक परिवर्तन ल्याएको छ । प्रिमियम डिजाइनका साथमा क्वाल्कम.....

विद्युत प्राधिकरणले सवारीसाधन चार्जिङ स्टेसन बनाउन माग्यो प्रस्ताव, १५ दिनभित्र पेश गर्नुपर्ने

विद्युत प्राधिकरणले सवारीसाधन चार्जिङ स्टेसन बनाउन माग्यो प्रस्ताव, १५ दिनभित्र पेश गर्नुपर्ने

२० बैशाख २०७६, शुक्रबार १२:१६

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारीसाधन चार्ज गर्ने चार्जिङ स्टेसन निर्माणका लागि प्र्रस्ताव माग गरेको छ । विद्युत प्राधिकरणले ‘डीसी बुस्ट’ चार्जिङमार्फत दु्रत गतिमा सवारीसाधन चार्ज गर्ने संरचना बनाउनका लागि १५ दिनभित्र निवेदन दिन आह्वान गरेको हो । कम्तिमा ५० ओटा सवारीसाधन पार्किङ.....

ह्वावेई विवादः फाइभ जीबारे सूचना चुहाएको भन्दै ब्रिटिश रक्षामन्त्रीलाई पदबाट हटाइयो

ह्वावेई विवादः फाइभ जीबारे सूचना चुहाएको भन्दै ब्रिटिश रक्षामन्त्रीलाई पदबाट हटाइयो

१९ बैशाख २०७६, बिहीबार ०८:३६

एजेन्सी । राष्ट्रिय सुरक्षा परिषद्को बैठकको सूचना चुहाएको आरोपमा ब्रिटिश रक्षामन्त्री गेभिन विलियम्सनलाई पदमुक्त गरिएको छ। प्रधानमन्त्री टरिजा मेका अनुसार उनले सूचना चुहाएकोबारे बलिया प्रमाण फेला परेका र उनले छानबिनमा समेत असहयोग गरेका थिए। विलियम्सनले सबै आरोप अस्वीकार गरेका छन्। उनले आफूलाई बिनाप्रक्रिया.....

पेमेन्ट गेटवेमा थपियो वालेट लोड गर्न नपर्ने ‘सेलपे’

पेमेन्ट गेटवेमा थपियो वालेट लोड गर्न नपर्ने ‘सेलपे’

१७ बैशाख २०७६, मंगलवार १५:०२

डिजिटल पेमेन्टको संस्कृति बढ्दै जान थालेपछि नयाँ पेमेन्ट गेटवे कम्पनीहरु पनि थपिँदै जान थालेका छन् । डिजिटल पेमेन्टप्रति आकर्षण बढ्न थालेपछि कम्पनीहरुले पनि नयाँ नयाँ विशेषता र सुविधासहित आफ्ना प्रडक्ट सार्वजनिक गर्न थालेका छन् । यसै क्रममा नयाँ विशेषता र सुविधासहित आउन लागेको पेमेन्ट गेटवे कम्पनी.....

जियोमीको तेस्रो जेनेरेशन स्मार्टफोनका यस्ता छन् फिचर

जियोमीको तेस्रो जेनेरेशन स्मार्टफोनका यस्ता छन् फिचर

१७ बैशाख २०७६, मंगलवार १३:३६

एजेन्सी । जियोमीले भर्खरै आफ्नो सेल्फी सेन्ट्रिक स्मार्टफोनको तेस्रो जेनेरेशन रेडमी वाइ ३ लाई भारतीय बजारमा लन्च गरेको छ । सेल्फी सेन्ट्रिक जियोमीले गुणस्तर सेल्फी तस्वीरका लागि फ्रन्ट क्यामेरामा ३२ मेगा पिक्सल्सको क्यामेरा सेन्सर राखेको छ । यो रेडमी वाइ ३ को लुक्स उसका यसअघिका पूर्खा फोनहरुको तुलनामा.....

आजदेखि विदेशबाट नेपाल टेलिकमकै जीएसएम प्रिपेड मोबाइलले फोन गर्न मिल्ने

आजदेखि विदेशबाट नेपाल टेलिकमकै जीएसएम प्रिपेड मोबाइलले फोन गर्न मिल्ने

१६ बैशाख २०७६, सोमबार ०८:४७

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा सोमबारदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउँदै छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिएइन् । अब नेपाल टेलिकमका जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन वा भारत गएको समयमा नेपालकै आफ्नै मोबाइलबाट नेपालमा.....

सरकारले प्रतिबन्ध गर्न खोजेको पब्जीको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट ६ खेलाडी

सरकारले प्रतिबन्ध गर्न खोजेको पब्जीको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट ६ खेलाडी

१५ बैशाख २०७६, आईतवार १३:४६

काठमाडौं । चर्चित इन्टरनेट भिडियो गेम पब्जीको २०१९ को अन्तराष्ट्रिय टुर्नामेन्ट ‘पब्जी मोबाइल क्लब ओपन २०१९’ मा छ जना नेपाली पब्जी प्लेयरहरु चयन भएका छन् । २६ अप्रिलदेखि जर्मनीमा सुरु भइरहेको यो अन्तराष्ट्रिय पब्जी प्रतिस्पर्धामा विश्वका विभिन्न दश क्षेत्रका ३०० ओटा टोलीहरु सहभागी भएका छन् । टुर्नामेन्टमा.....

केन्द्रीय तथ्यांक विभागको अनलाइन पोर्टल सुरु

केन्द्रीय तथ्यांक विभागको अनलाइन पोर्टल सुरु

१५ बैशाख २०७६, आईतवार १२:१४

काठमाडौं। तथ्यांक विभागले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । विभागले आइतबारदेखि राष्ट्रिय तथ्यगत विवरण उपलब्ध गराउने उद्देश्यले नेसनलडाटा डट जिओभी डट एनपी अनलाइन पोर्टल सुरु गरेको हो । यस पोर्टलमा ३ तहबाटै तयार भएका तथ्यांक उपलब्ध गराइने विभागले जनाएको छ । विभागले आफ्नै अनलाइन पोर्टल सञ्चालन गरेपछि.....

यूटीएल खरिदबिक्री डिल भंग हुँदा ४ ग्रुपको ६५ करोड फस्यो

यूटीएल खरिदबिक्री डिल भंग हुँदा ४ ग्रुपको ६५ करोड फस्यो

१३ बैशाख २०७६, शुक्रबार १७:५५

काठमाडाैं । युनाइटेड टेलिकम (यूटीएल)लाई नेपालका ४ ठूला व्यवसायिक ग्रुपले खरिद गर्नका लागि भएको डिल असफल हुँदा ६५ करोड रुपैयाँ फसेको छ । एक वर्षअघि ४ ठूला व्यापारिक समूहले यूटीएल खरिद गर्नका लागि प्रक्रियामा गएर ६५ करोड लगानी गरेका थिए । भारत सरकारको बहुमत सेयर रहेको यूटीएलले नेपालबाट बाहिरिने अन्तिम तयारी.....

टिकटकमाथि भारतको प्रतिबन्ध फुकुवा

टिकटकमाथि भारतको प्रतिबन्ध फुकुवा

१२ बैशाख २०७६, बिहीबार ११:४७

एजेन्सी । एउटा भारतीय स्टेट कोर्टले चर्चित भिडियो सेयरिङ एप टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन आदेश दिएको छ । यससँगै करिब एक सप्ताहसम्म प्रतिबन्धमा परेको टिकटक त्यहाँ पुन सुरु भएको छ । यसअघि तामिलनाडुले सो एपलाई एप्पल र गुगलस्टोरबाट हटाउन आग्रह गरेपछि ती कम्पनीहरुले अदालतको आग्रहबमोजिम टिकटक एप हटाएका.....