प्रविधि


वर्षको पहिलो चौमासिकमा ट्विटरको आय र सक्रिय प्रयोगकर्ता अपेक्षाभन्दा उच्च

वर्षको पहिलो चौमासिकमा ट्विटरको आय र सक्रिय प्रयोगकर्ता अपेक्षाभन्दा उच्च

११ बैशाख २०७६, बुधबार १३:१४

एजेन्सी । २०१९ को पहिलो चौमासिकमा सामाजिक सञ्जाल कम्पनी ट्विटरको आय अपेक्षा गरिएको भन्दा पनि राम्रो भएको र मासिक सक्रिय प्रयोगकर्ताको संख्या पनि अद्भुत रुपमा उच्च रहेको बताएको छ । ट्विटरले मंगलबार सार्वजनिक गरेको आफ्नो रिपोर्टमा त्यस्तो बताइएको हो । केही वर्षसम्म सुस्त प्रयोगकर्ताको संख्या रहेको ट्विटरको.....

सोनीको ९८ इन्च ८–के टीभी, मूल्य ७० लाख

सोनीको ९८ इन्च ८–के टीभी, मूल्य ७० लाख

१० बैशाख २०७६, मंगलवार १६:४०

एजेन्सी । सोनी कम्पनीले उच्चगुणस्तरको ८–के टीभी ल्याउँदैछ । कम्पनीले ८–के भिजुअल क्वालिटी भएको मास्टर सिरिज जेट९५ बजारमा ल्याउँदैछ, जसको आकार ८५ इन्चको छ । यसको मूल्य कम्पनीले १३ हजार डलर तोकेको छ । नेपाली बजारमा यसको मूल्य करिब १४ लाख ५० हजार रुपैयाँ पर्छ । त्यस्तै कम्पनीले अगामी जूनमा ९८ इन्चको नयाँ.....

नेपालमा मोबाइल र इन्टरनेटः कतै ‘दोहोरो कर’, कतै ‘रेडिएसनको डर

नेपालमा मोबाइल र इन्टरनेटः कतै ‘दोहोरो कर’, कतै ‘रेडिएसनको डर

९ बैशाख २०७६, सोमबार ०९:४२

बीबीसी । नेपाल टेलिकमले अबको एक वर्षभित्र देशभरिका सबै ७ सय ५३ ओटा स्थानीय तहमा इन्टरनेट सेवा पुर्याउने घोषणा गरेको छ। तर आफ्नै उक्त घोषणा कार्यान्वयन गराउन स्थानीय तहहरूमै विभिन्न खाले अवरोध उत्पन्न भएको टेलिकम अधिकारीहरूको गुनासो छ। इन्टरनेट सँगसँगै मोबाइल सेवा विस्तारमा पनि त्यस्ता अवरोधले जटिलता.....

वैदेशिक रोजगारीका लागि सूचनामूलक एप ‘शुभयात्रा’ को अनलाइन कक्षा

वैदेशिक रोजगारीका लागि सूचनामूलक एप ‘शुभयात्रा’ को अनलाइन कक्षा

८ बैशाख २०७६, आईतवार १८:३४

काठमाडौं । सुरक्षित वैदेशिक रोजगारीका लागि सूचनामूलक एन्ड्रोइड एप ‘शुभयात्रा’ले भर्खरै सुनौलो कक्षा नाम दिइएको निःशुल्क रुपमा भर्ना हुन सकिने विशेष अनलाइन कोर्स सुरु गरेको छ । यसमा स्वध्ययन गर्न मिल्ने खालका अन्तरक्रियात्मक सामग्री राखिएका छन् । साथै, वैदेशिक रोजगारीमा जान चाहने नेपालीलाई लक्ष्य.....

वान प्लस ७ र वान प्लस ७ प्रो फोन आउँदै, यस्ता छन् फिचर

वान प्लस ७ र वान प्लस ७ प्रो फोन आउँदै, यस्ता छन् फिचर

८ बैशाख २०७६, आईतवार १४:२७

एजेन्सी । मोबाइल फोन निर्माणकर्ता कम्पनी वान प्लसका सीईओ पीटी लाउले आफ्ना दुई स्मार्टफोन मोडल वान प्लस ७ र वान प्लस ७ प्रो अप्रिल २३ मा सार्वजनिक गर्ने बताएका छन् । लाउले ट्विटरमार्फत ती मोबाइल अप्रिल २३ मा सार्वजनिक गर्ने बताएका हुन् । सामान्यतया वान प्लसले प्रत्येक वर्ष दुई ओटा स्मार्टफोन सार्वजनिक.....

पासवर्ड सुरक्षामा चुक भएपछि लाखौं इन्स्टाग्राम प्रयोगकर्ता प्रभावित भएको फेसबुकद्वारा स्वीकार

पासवर्ड सुरक्षामा चुक भएपछि लाखौं इन्स्टाग्राम प्रयोगकर्ता प्रभावित भएको फेसबुकद्वारा स्वीकार

६ बैशाख २०७६, शुक्रबार १६:२८

एजेन्सी । पासवर्ड सुरक्षामा कमजोरीका कारण प्रभावित हुने इन्स्टाग्राम प्रयोगकर्ताहरुको सङ्ख्या चार हप्ताअघि लगाइएको अनुमानभन्दा पनि धेरै भएको फेसबुकले स्वीकार गरेको छ । सामाजिक सन्जाल फेसबुकले गत मार्चको अन्तिममा अन्जानबस प्रयोगकर्ताहरुको पासवर्ड सामान्य टेक्स्टमा राखेको बताएको थियो । जसका कारण.....

सर्वोच्चले भन्यो : पब्जी बन्द नगर

सर्वोच्चले भन्यो : पब्जी बन्द नगर

६ बैशाख २०७६, शुक्रबार १४:५८

सर्वोच्च अदालतले पब्जी गेममाथीको प्रतिबन्धलाई तत्काल कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश गरेको छ । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारले लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगराउन अन्तरिम आदेश दिएको हो । अधिवक्ता प्रवीण सुवेदीले पब्जीमाथिको प्रतिबन्ध गैरकानुनी भन्दै केही.....

नेपाल टेलिकमले ७ ओटै प्रदेशमा मोबाइल टावर बिस्तार गर्दै

नेपाल टेलिकमले ७ ओटै प्रदेशमा मोबाइल टावर बिस्तार गर्दै

६ बैशाख २०७६, शुक्रबार ०९:१७

काठमाडौं । नेपाल टेलिकमले आफ्नो सेवा बिस्तारलाई थप प्रभावकारी बनाउन ७ ओटै प्रदेशमा मोबाइल टावर थप गर्ने कार्यमा अघि बढेको जनाएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले टेलिकमको सेवा हरेक व्यक्तिको पहुँचमा सरल र सहज रुपमा पुर्याउनुका साथै सेवालाई.....

एक वर्षमा देशभर फोर-जी सेवा विस्तार गर्न चुनौतीपूर्ण

एक वर्षमा देशभर फोर-जी सेवा विस्तार गर्न चुनौतीपूर्ण

५ बैशाख २०७६, बिहीबार १६:४०

काठमाडौं । १२ महिनाभित्र मुलुकभर फोर-जी नेटवर्क सेवा विस्तार गर्न चुनौतीपूर्ण हुने देखिएको नेपाल टेलिकमले बताएको छ । बिहीबार भएको पत्रकार अन्तरक्रिया कार्यक्रममा टेलिकमकी प्रवक्ता प्रतिमा वैद्यले सातै प्रदेशमा फोर-जी सेवा पुर्याउन चुनौतीपूर्ण हुने बताएकी छन् । टेलिकमका विभिन्न परियोजनामाथि कार्यप्रगति.....

यसरी गरियो नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ प्रक्षेपण (भिडियोसहित )

यसरी गरियो नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ प्रक्षेपण (भिडियोसहित )

५ बैशाख २०७६, बिहीबार १४:१२

काठमाडौं । नेपालको आफ्नै भू–उपग्रह प्रक्षेपण गरिएको छ । जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्यूटेक)बाट स्पेस टेक्नोलोजीमा इञ्जिनियरिङ गरिरहेका आभाष मास्के र इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठको पहलमा जापानको ‘बर्ड–३’ परियोजनाअन्तर्गत.....