प्रविधि


सामसुङले सार्वजनिक गर्यो ४जी ट्याबलेट

सामसुङले सार्वजनिक गर्यो ४जी ट्याबलेट

१५ माघ २०७४, सोमबार १२:५९

सामसुङले बिहीबार भारतमा नयाँ ट्याबलेट ग्यालेक्सी ट्याब ए७ सार्वजनिक गरेको छ । उक्त ट्याब कम्पनीको सबैभन्दा टिकाउमध्ये एक हुने बताइएको छ । ग्यालेक्सी ए७ ट्याबलेट २३ जनवरीदेखि भारतीय बजारमा उपलब्ध हुने जनाइएको छ । यसको खुद्रा मूल्य ७ हजार पाँच सय भारतीय रुपैयाँ तोकिएको कम्पनीले बताएको छ । दक्षिण कोरियाली.....

लिभप्योरको पानी शुद्धीकरण गर्ने विद्युतीय मेसिन

लिभप्योरको पानी शुद्धीकरण गर्ने विद्युतीय मेसिन

१२ माघ २०७४, शुक्रबार १६:२३

भृकुटीमण्डपमा जारी सुबिसु क्यान इन्फोटेकमा स्टाफ अफिस इन्टरनेसनलले नेपालमा पहिलो पटक लिभप्योर ब्रान्डको पानी शुद्धीकरण गर्ने विद्युतीय मेसिन सार्वजनिक गरेको छ । यो कम्पनी लिभप्योरको नेपालका लागि आधिकारिक बिक्रेता हो । यो मेसिनमा चार चरणबाट पानी शुद्धीकरण गर्न सकिन्छ । यिनले घोलिएका दूषित तत्त्वहरु.....

माइक्रोसफ्टका चार नयाँ ल्यापटप

माइक्रोसफ्टका चार नयाँ ल्यापटप

१० माघ २०७४, बुधबार १३:२३

माइक्रोसफ्ट कम्पनीले स्कुले विद्यार्थी र शिक्षाक्षेत्रलाई लक्ष्य गरेर विन्डोज १० का चार नयाँ ल्यापटप सार्वजनिक गरेको छ । यीमध्ये दुईवटा लेनेभो र दुई जेपीका नयाँ ल्यापटप आधुनिक प्रविधिद्वारा विकास गरिएको हो । लेनेभोे १०० ई को मूल्य १ सय ८९ डलर (करिब १२ हजार १ सय रुपैयाँदेखि सुरु) रहेको कम्पनीले जानकारी.....

६ कम्पनीका ३ करोड ५६ लाख सिम प्रयोगमा

६ कम्पनीका ३ करोड ५६ लाख सिम प्रयोगमा

५ माघ २०७४, शुक्रबार १४:०७

नेपालमा ६ विभिन्न दूरसञ्चार सेवाप्रदायकका ३ करोड ५६ लाख सिम प्रयोगकर्ताले प्रयोगमा ल्याएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार ६ दूरसञ्चार सेवाप्रदायकका ३ करोड ५६ लाख १० हजार २ सय ९८ सिम प्रयोग भएको छ । एउटै व्यक्तिले विभिन्न सेवाप्रदायकको सिम प्रयोग गर्ने भएकाले.....

चीनको इन्टरनेटमा जोडियो नेपाल

चीनको इन्टरनेटमा जोडियो नेपाल

२८ पुष २०७४, शुक्रबार १५:२७

शुक्रबारदेखि चीनको इन्टरनेटमा नेपाल जोडिएको छ । नेपाल चिनियाँबाटो हुँदै इन्टरनेटको विश्व सञ्जालमा जोडिएको हो । शुक्रबार सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चिनियाँ राजदूत यु होङले ‘नेपाल टेलिकम र चाइना ग्लोबलबीच क्रसबोर्डर अप्टिकल फाइबर लिङ्क’को औपचारिक उद्घाटन गरे । नेपालमा.....

टेलिकमको ‘विन्टर अफर’ : डाटामा विशेष बोनस

टेलिकमको ‘विन्टर अफर’ : डाटामा विशेष बोनस

७ पुष २०७४, शुक्रबार १२:१९

नेपाल टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको ‘विन्टर अफर’ ल्याएको छ । कम्पनीले भोलि शुक्रबारदेखि लागू हुनेगरी विभिन्न प्रकारका डाटा प्याक र बोनसकारुपमा डाटा स्ट्रिमिङ प्याकसमेत उपलब्ध गराइएको टेलिकमले जनाएको छ । डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न.....

फ्रेन्डरिक्वेस्ट र म्यासेज राेक्न फेसबुककाे नयाँ टुल

फ्रेन्डरिक्वेस्ट र म्यासेज राेक्न फेसबुककाे नयाँ टुल

६ पुष २०७४, बिहीबार १२:००

सोशल मिडियामा प्रयोगकर्तालाई दिक्क लाग्नेगरी फ्रेन्ड रिक्वेस्ट र म्यासेजलाई रोक्न फेसबुकले नयाँ टुल ल्याएको छ । यो नयाँ फिचर नक्कली एकाउन्टबाट आउने फ्रेन्ड रिक्वेस्टलाई पनि निषेध गर्न सक्छ । फेसबुकका ग्लोबल हेड अफ सेप्mटीका ऐंटिगन डेविसले बताए कि यदि कुनै युजरले कसैलाई ब्लक गरेको छ, र उसले फेरि अर्को.....

सीजी टेलिकमले शर्त परिवर्तन गरायो, लाइसेन्स लिएन

सीजी टेलिकमले शर्त परिवर्तन गरायो, लाइसेन्स लिएन

१७ मंसिर २०७४, आईतवार १२:४९

एकीकृत लाइसेन्स लिएर जीएसएम सेवामार्फत टेलिकम व्यवसाय चलाएका अर्बपति विनोद चौधरीले आफ्नो रहर त्यतिबेला मारे जतिबेला उनले पटकपटक प्रयास गर्दा पनि उनको कम्पनी सीजी टेलिकमले एकीकृत लाइसेन्स पाएन । ग्रामीण दूरसञ्चारको लाइसेन्स रहेको एसटीएम टेलिकम खरिद गरेर सीजी टेलिकम बनाएका चौधरीले टेलिकम व्यवसायमा.....

राष्ट्र बैङ्कको उल्टो बाटो

राष्ट्र बैङ्कको उल्टो बाटो

१५ मंसिर २०७४, शुक्रबार १४:०७

नेपाल राष्ट्र बैङ्कले मोबाइल बैङ्किङबाट कारोबार गर्दा एक पटकमा बढीमा ५ हजार रुपैयाँ र एक दिनमा १० हजार रुपैयाँसम्ममात्रै कारोबार गर्न सकिने प्रस्तावसहित ‘विद्युतीय खातामा रकम जम्मा र खर्च गर्ने सीमा’ सम्बन्धी कार्यविधिको मस्यौदालाई विज्ञहरुले उल्टो बाटोको संज्ञा दिएका छन् । राष्ट्र बैंकको प्रस्तावित.....

शुक्रबारदेखि नेपाली बजारमा आइफोन टेन

शुक्रबारदेखि नेपाली बजारमा आइफोन टेन

१४ मंसिर २०७४, बिहीबार २०:३४

एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नेपालमा आइफोन टेन १५ मङ्सिरदेखि उपलब्ध गराउने भएको छ । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक ) को एक मात्र बितरक जेननेक्स्टले आइफोन टेन यहि डिसेम्बर १ तारिख अर्थात मङ्सिर १५ गते देखि नेपालमा.....