फोटो फिचर


यसरी हुँदैछ क्षतिग्रस्त संरचनाको पुनर्निर्माण-फोटोफिचर

यसरी हुँदैछ क्षतिग्रस्त संरचनाको पुनर्निर्माण-फोटोफिचर

१२ बैशाख २०७६, बिहीबार १५:१३

काठमाडौं । २०७२ वैशाख १२ गते आजैको दिन नेपालीका लागि कालो दिन । अर्थात् भूकम्पका कारण दसौं हजारले ज्यान गुमाउनु परेको दुखद क्षण थियो । ९ लाख घर पूर्णरुपमा क्षति भए । ठूलो सङ्ख्यामा पुरातात्त्विक सम्पदा, पुल, सडक, विद्यालय तथा अस्पताल क्षतिग्रस्त भए । आज भूकम्प गएको चार वर्ष पूरा भएको छ । भूकम्पपछिको पुनर्निर्माणमा.....

हाँडीगाउँको लावा जात्रा (फोटो फिचर)

हाँडीगाउँको लावा जात्रा (फोटो फिचर)

९ बैशाख २०७६, सोमबार १५:४०

काठमाडौं । हाँडीगाउँमा लावा जात्रा निकालिएको छ । सोमबार हाँडीगाउँ संस्कृति तथा जात्रा संरक्षण समितिको आयोजनामा उक्त जात्रा निकालिएको हो । लावा जात्रा नेवार समुदायको सांस्कृतिक र परम्परागत पर्व हो । हाँडीगाउँको डबलीबाट निकालिएको लावा जात्रा गहनापोखरी, टङ्गाल गणेश, भाटभटेनी हुँदै डबलीमा पुगेर समापन.....

वित्तीय साक्षरता अभियान:  समृ्द्धिसँग नाता, सबै नेपालीकाे बैङ्क खाता

वित्तीय साक्षरता अभियान: समृ्द्धिसँग नाता, सबै नेपालीकाे बैङ्क खाता

७ बैशाख २०७६, शनिबार १०:४२

  अन्तर्राष्ट्रिय मुद्राकोषको तथ्यांकअनुसार सन् २०१६ मा संसारभर एउटा वाणिज्य बैंकको शाखाले औसत ७ हजार ९ सय ३८ वयस्क मानिसलाई सेवा प्रदान गरेको थियो । नेपालमा भने एउटा वाणिज्य बैंकको शाखाले औसतमा १० हजार ४ सय ३८ वयस्कलाई सेवा प्रदान गर्छ । लघुवित्त संस्थाहरूको समेत शाखा जोड्ने हो भने प्रतिशाखा औसतमा.....

सौराहा सफारी

सौराहा सफारी

३० चैत्र २०७५, शनिबार ११:००

वाइल्डलाइफ पर्यटनका लागि आकर्षक गन्तव्य हो— सौराहा । साहसिक पर्यटकीय गन्तव्यका रुपमा पनि यसले आफ्नै परिचय स्थापित गरेको छ । प्रदेश ३ को चितवनमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा पर्ने सौराहामा सुविधासम्पन्न होटल, लज, रिसोर्ट र रेष्टुरेन्टसमेत छन् । सौराहाको पर्यटन चितवन राष्ट्रिय निकुञ्ज, यहाँ पाइने.....

भक्तपुरमा बिस्केट जात्रा सुरु (फोटो फिचर)

भक्तपुरमा बिस्केट जात्रा सुरु (फोटो फिचर)

२७ चैत्र २०७५, बुधबार १८:५२

.....

उद्यमशिलताको र सशक्तिकरण पर्वले छपक्कै ढाकेको कीर्तिपुर नगरपालिका (तस्वीर सहित)

उद्यमशिलताको र सशक्तिकरण पर्वले छपक्कै ढाकेको कीर्तिपुर नगरपालिका (तस्वीर सहित)

२२ चैत्र २०७५, शुक्रबार १९:३३

काठमाडौं । कीर्तिपुर नगरपालिकालाई अहिले पर्वले छपक्कै ढाकेको छ । यहाँ ऐतिहासिकता र संस्कृतिका साथै उद्यमशिलताको र सशक्तिकरणको पर्व चलेको छ । यहाँका साँघुरो गल्लीहरुमा अहिले ध्वजापात लहराइरहेका छन । स्थानीय महिलाहरु जातीय परिधानमा सजिएर कतै बाजा बनाउँदै छन त कतै चटामरी पोल्दै छन । चर्खामा धाको कात्ने,.....

होलीमा रमाए पर्यटक  (फाेटाे फिचर)

होलीमा रमाए पर्यटक (फाेटाे फिचर)

६ चैत्र २०७५, बुधबार १५:१६

काठमाडौं । नेपाल घुम्न आएको विदेशी नागरीकहरु पनि होलीमा रमाएका छन् । देशका विभिन्न ठाउँमा घुम्न गएका विदेशीहरु नेपालीहरु सँगै होली खेलेर रमाएका हुन् । नेपालका प्रमुख पर्यटकीय क्षेत्रहरु ठमेल,पोखरा,चितवन लगाएतका क्षेत्रमा यतिबेला विदेशीहरु होली खेल्नमा व्यस्त भएका छन्। यसैबीच ठमेलमा होली खेल्दै गरेका.....

नाट्टा गण्डकीले मनायो होली (फाेटाे फिचर)

नाट्टा गण्डकीले मनायो होली (फाेटाे फिचर)

६ चैत्र २०७५, बुधबार १०:४५

चिप्लेढुङ्गा । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) गण्डकी प्रदेशले पर्यटन व्यवसायीबीच आत्मीय साटासाट गर्ने उद्देश्यले एक कार्यक्रम गरी होली पर्व मनाएको छ । पर्यटन बोर्डको परिसरमा आयोजित उक्त कार्यक्रममा बोल्दै पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणि लामिछानेले पर्यटनमा सांस्कृतिक विविधताको.....

काठमाडौंमा सुरु भयो तेस्रो प्राङ्गारिक कृषि मेला (फोटो फिचरसहित)

काठमाडौंमा सुरु भयो तेस्रो प्राङ्गारिक कृषि मेला (फोटो फिचरसहित)

२४ फाल्गुन २०७५, शुक्रबार १४:००

काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा नेपाल १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु महोत्सव र तेस्रो प्राङ्गारिक कृषि मेला-२०७५ सुरु भएको छ । ‘मिहिनेत सिर्जना, उत्पादन र वस्तु मेरै नेपालको, नेपाली वस्तु प्रयोग गरौं नेपाली भएकोमा गर्व गरौं’ भन्ने मूल नाराका साथ सुरु भएको मेलाको उद्घाटन राष्ट्रपति.....