कर्पाेरेट/बजार


क्यान इन्फोटेक पुसमा

क्यान इन्फोटेक पुसमा

३ मंसिर २०७५, सोमबार १४:२२

कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान) मोरङ शाखाले पुस १९ गतेदेखि विराटनगरमा ‘क्यान इन्फोटेक –२०१९’ आयोजना गर्ने भएको छ । क्यान महासङ्घ र लिभिङ विथ आइसिटीको सहयोगमा हुने इन्फोटेकमा सूचना प्रविधिको क्षेत्रमा आएका नयाँनयाँ प्रविधिको सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिइनेछ । क्यान मोरङका अध्यक्ष राजनप्रसाद.....

एक लाखकोे खुकुरी

एक लाखकोे खुकुरी

२ मंसिर २०७५, आईतवार १७:३५

हेर्दै अजङ्गको, तौल ३५ किलो र मूल्य पनि  ९९ हजार ९९९ तोकिएको खुकुरी हेर्नेको भीड बिक्री कक्षमा छ । कालीगड मनबहादुर विकलाई खुकुरीबारे जानकारी दिँदैमा फुर्सद छैन । अहिले बडिगाड महोत्सव छिर्नेहरूको ध्यान खुकुरीले खिचेको छ । स्थानीय सीपबाट बनेको खुकुरी महोत्सवको आकर्षण बनेको हो । उक्त खुकुरी बनाउन आठ दिन.....

मैदानमा ब्रान्ड विस्तारको प्रतिस्पर्धा

मैदानमा ब्रान्ड विस्तारको प्रतिस्पर्धा

१ मंसिर २०७५, शनिबार १०:००

एउटा बलका लागि तोकिएको क्षेत्रभित्र २२ जनाको भिडन्त । के तन्नेरी, के वृद्ध, के बालबालिका, के महिला सबैका लागि आकर्षणको केन्द्रमा हुन्छ बल । खुट्टाले खेलिने भएकाले फुटबल नाम दिइएको यो खेलको न कुनै सीमा छ, न कुनै क्षेत्र वा जात । सबैलाई एकतमासले जोडेको हुन्छ र विदेशीसँग खेल्दा राष्ट्रियताको जगमा मानिस उभिन्छन्.....

नक्कली लेवल नटाँस्न व्यवसायीलाई सङ्घको आग्रह

नक्कली लेवल नटाँस्न व्यवसायीलाई सङ्घको आग्रह

३० कार्तिक २०७५, शुक्रबार १७:११

नक्कली पश्मिनामा सक्कली लेबल लगाएर नबेच्न नेपाल पश्मिना सङ्घले व्यवसायीलाई सचेत गराएको छ । नक्कली पश्मिना (पोलिस्टर, भिस्कोर्षलगायतका उत्पादन)मा पश्मिना तथा काश्मिरी लेबल लगाइ विक्री वितरण भइरहे पनि सङ्घले जुन उत्पादन हो सोही विवरण राखेर मात्रै विक्री वितरण गर्न आग्रह गरेको छ । देशकै निर्यातजन्य वस्तुमध्ये.....

अधिकांश अस्पताल ‘फोहर पानी प्रशोधन केन्द्र’ विनै सञ्चालन

अधिकांश अस्पताल ‘फोहर पानी प्रशोधन केन्द्र’ विनै सञ्चालन

३० कार्तिक २०७५, शुक्रबार १७:०३

 काठमाडौँ उपत्यकाका अधिकांश अस्पताल ‘फोहर पानी प्रशोधन केन्द्र’ विनासञ्चालनमा रहेको पाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले हालै गरेको स्थलगत अनुगमनका क्रममा अधिकांश अस्पतालले फोहर पानी सिधै ढलमा मिसाउने गरेको तथ्य फेला परेको हो । विभागले वातावरण निरीक्षकको नेतृत्वमा.....

कफीको मूल्य निर्धारण, ग्रेड ‘ए’ फ्रेस कफीको प्रतिकेजी ८५ रूपैयाँ

कफीको मूल्य निर्धारण, ग्रेड ‘ए’ फ्रेस कफीको प्रतिकेजी ८५ रूपैयाँ

३० कार्तिक २०७५, शुक्रबार १२:१४

सरकारले आगामी मंसिर १ गतेदेखि लागू हुने गरी कफीको मूल्य निर्धारण गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यस बर्ष भौगोलिक सुचक प्रणालीमा आधारित अध्ययनका आधारमा कफीको मूल्य निर्धारण गरेको हो । जसमध्ये फ्रेस चेरी कफी ग्रेड ‘ए’ को प्रतिकेजी मूल्य ८५ रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै ग्रेड ‘बी’ को.....

कसले गर्छ अनलाइन सपिङको नियमन ?

कसले गर्छ अनलाइन सपिङको नियमन ?

२६ कार्तिक २०७५, सोमबार १७:३५

पछिल्लो समय अनलाइन सपिङमा ठगी भएको भन्दै चौतर्फी विरोध तथा आलोचना भइरहेको सन्दर्भमा सरकार भने यो विषयमा अनविज्ञ बनेको छ । अनलाइनमार्फत सामान बिक्रीवितरण हुन लागेको लामो समय भइसक्दा पनि सरकारले अहिलेसम्म कुनै पनि कदम चालेको छैन । अहिले नाम चलेका अनलाइन सपिङ तथा ई कमर्स बिजनेस कम्पनी नै ठगी धन्दामा लागिरहँदा.....

छठ पर्वका लागि भारतबाट ४० लाखको केरा आयात

छठ पर्वका लागि भारतबाट ४० लाखको केरा आयात

२६ कार्तिक २०७५, सोमबार १७:०७

महोत्तरी सदरमुकाम जलेश्वरमा छठ पर्वका लागि व्यवसायीले भारतबाट ४० लाख रूपैयाँको केरा आयात गरेका छन् । आज जलेश्वरमा लाग्ने हाटबजारका लागि सो केरा आयात गरिएको हो । अघिल्लो वर्ष छठ पर्वका लागि भारतबाट ३० लाखसम्मको केरा आयात गरिएको केरा व्यवसायी गणेश साहले बताए । यहाँका केरा व्यापारीले यस वर्ष सामूहिक रूपमा.....

भारतीय प्रधानमन्त्री मोदीका विशेष दूत र राणाबीच भेटवार्ता, लगानी बढाउने विषयमा छलफल

भारतीय प्रधानमन्त्री मोदीका विशेष दूत र राणाबीच भेटवार्ता, लगानी बढाउने विषयमा छलफल

२५ कार्तिक २०७५, आईतवार १९:५४

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत तथा पूर्वमन्त्री कलराज मिश्र र नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाबीच भेटवार्ता भएको छ । अध्यक्ष राणाको निवासमा भएको भेटवार्तामा नेपालका उत्पादनलाई भारतीय बजारमा सहज ‘एक्सेस’ दिने विषयमा छलफल भएको छ । सुक्ष्म, साना तथा मध्यम उद्यम मन्त्रालयका.....

फुडमान्डु आठौं वर्षमा, सेवाग्राहीलाई खुसी र सन्तुष्टि दिने प्रतिबद्धता

फुडमान्डु आठौं वर्षमा, सेवाग्राहीलाई खुसी र सन्तुष्टि दिने प्रतिबद्धता

२५ कार्तिक २०७५, आईतवार १७:१७

काठमाडौंका विभिन्न उत्कृष्ट रेष्टुरेन्टका परिकारहरु ग्राहकको घरदैलोसम्म पुर्याउने सेवा प्रदान गर्दै आएको कम्पनी फुडमान्डुले आफ्नो स्थापनाको आठौं वर्ष पूरा गरेको छ । सन् २०१० मा सुरु भएको कम्पनी फुडमान्डुले हालसम्म लाखौं उपभोक्तालाई सेवा प्रदान गरिसकेको छ । आठौं स्थापना दिवसको अवसरमा फुडमान्डुले.....